रामचन्द्र पौडेलले किन गरे जिल्ला सभापतिको गाेप्य भेला - Naya Patrika
कांग्रेस नेता रामचन्द्र पौडेलले पार्टीमा अनपेक्षित पराजय व्यहोरेपछि यसको समीक्षा गर्न आफू पक्षधर जिल्ला सभापतिको भेला गरेका छन् । सोमबार राति ठमेलको एक होटेलमा पौडेलले आफ्नो पक्षका १८–१९ जना जिल्ला सभापतिको भेला गर्दै चुनावी समीक्षा गरेका हुन् ।
८ मंसिर, काठमाडौं । परिचित प्रतिद्वन्द्वी पार्टी नेकपा एमालेका उम्मेदवारलाई हराउँदै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, तनहुँ–१ बाट निर्वाचित भएका छन् । पौडेलले एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराएका छन् । पौडेलले २५ हजार ३१८ मत ल्याएर जित्दा राना १९ हजार ९४३ मतमा सीमित भए । कांग्रेसकै पुराना नेता गोविन्दराज जोशीले स्वतन्त्र […]
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौका परे नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको नेतृत्व गर्न सकिने बताएका छन्।
सोमवार गोरखाको पालुङटारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो भनाई राखेका हुन्।
'गोरखा १ मा म, डुम्रेमा रामचन्द्र पौडेल, लमजुङमा देव गुरुङले केन्द्रमा महत्वपूर्ण भूमिका राख्न सक्छन्,'…
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले देशमा सुशासन दिनका लागि गठबन्धन बनाएको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित सत्तारुढ गठबन्धनको बागमती प्रदेशस्तरीय संयुक्त भेलामा उनले सत्ताकै लागि मात्र गठबन्धन नगरिएको दाबी गरे।
देशलाई...
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा सुशासन दिन नसके नेपाल पनि श्रीलंका सरह हुने दाबी गर्नुभएको छ । आइतबार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा राजनीतिक स्थिरताको अभाव रहेको बताउनुभयो । उहाँले देशको अर्थतन्त्र कसरी अघि बढाउने, सुशासन कसरी कायम गर्ने […]
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपालमा स्थायीत्व ल्याउन गठबन्धन आवश्यक रहेको बताएका छन् । बिहिबार प्रेस युनियन तनहुँले दमौलीमा आयोजना गरेको भेटघाट कार्यक्रममा नेता पौडेलले आगामी प्रदेशसभा तथा र संघीय...
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। एमसिसी संसदमा टेबुल भइसकेको र सत्ता गठबन्धन भित्र मतभेद भइरहेका बेला पौडेलले प्रचण्डसँग भेटवार्ता गरेका...
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशमा जस्तै केन्द्रमापनिआफूपक्षीयएकजनामात्रउम्मेदवार बन्ने दाबी गरेका छन्। गण्डकीमा सभापतिका ६ आकांक्षीलाई घटाएर एउटामा सीमितपार्न सकिएकामाउत्साहित देखिएकापौडेलले शनिबार प्रदेश समितिचयनकालागि मतदानपछि सञ्चारकर्मीसँग यस्तो दाबी गरेकाहुन्...
काठमाडौं, असार ११ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आफूपक्षीय नेताहरुसँगको छलफलमा नेता पौडेलले आफु १३ औं महाधिवेसनमा सभापतिमा पराजित भएर घाइते भएको भन्दै सहयोगका लागि आग्रह गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । बैठकमा नेता अर्जुननरसिंह केसीले प्रकाशमान सिंह र महामन्त्री शशांक […]