विराटनगर - विराटनगरमा शुक्रबारदेखि नौ दिने बृहत व्यापार मेला (विराट ट्रेड एक्स्पो) २०२२ सुरु भएको छ । मोरङ व्यापार संघले आयोजना गरेको एक्स्पोको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले उद्घाटन गरेका छन् ।
संघका नविन रिजालले कोभिड १९ को महामारीका कारण थलिएको औधोगिक उत्पादनलाई प्रवद्र्धन गर्नका लागि मेला आय...