कांग्रेस वरिष्ठ नेता पौडेललाई जापानको 'अर्डर अफ द राइजिङ सन' पदक

काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् पूर्वसभामुख रामचन्द्र पौडेललाई जापान सरकारले 'अर्डर अफ द राइजिङ सन' पदक प्रदान गरेकाे छ ।   वरिष्ठ नेता पाैडेललाई नेपालका लागि जापानका राजदूत किकुता युताकाले आज बिहीवार उहाँकै निवासमा 'अर्डर अफ द राइजिङ सन' पदक प्रदान गर्नुभएकाे हाे । सन् २०२० अप्रिल २९ गते घोषणा भएको याे सम्मान कोभिडलगायतका कारण आज प्रदान गरिएको हो ।  जापानी सम्राट मेइजिले सुरु गर्नुभएको राजकीय सम्मान 'अर्डर अफ द राइजिङ सन' आज दिउँसाे ३ बजे वरिष्ठ न...

सम्बन्धित सामग्री

कांग्रेस नेता पौडेललाई जापानको राजकीय सम्मान

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मानले विभूषित गरेको छ। सन् २०२० अप्रिल २९ मा घोषणा भएको ‘अर्डर अफ द राइजिङ सन’ उनलाई बिहीबार जापानी राजदूतको निवासमा विशेष कार्यक्रम गरी प्रदान गरिएको हो।जापानी सम्राट् मेइजीले सुरु गरेको र विश्वका विशिष्ट व्यक्तिलाई प्रदान गरिने यो उच्च सम्मान वरिष्ठ नेता पौडेल र माइक्रोसफ्टका संस्थापक विल गेट्सलाई प्रदान गरिने घोषणा गरिएको थियो।वरिष्ठ नेता पौडेललाई विशेषतः पूर्वसभामुखको हैसियतमा दुई देशबीचका सं