नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पत्ता लागेसँगै बेलायत प्रवेशमा आजबाट थप कडाइ

एजेन्सी, १४ मङ्सिर। कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पत्ता लागेसँगै विभिन्न मुलुकसँगको हवाइ सेवा बन्द गरेको बेलायतले आज (मंगलबार)बाट थप कडाइ गरेको छ । बेलायतले गत शुक्रबारदेखि ओमिक्रोन नाम दिइएको नयाँ भेरियन्ट पुष्टि भएको र भेटिन सक्ने खतरा रहेका देशहरुबाट हुने उडानमा प्रतिबन्ध लगाएको थियो । बेलायतले आजबाट थप कडाइ गर्दै सार्वजनिक यातायात र पसलहरु, […]

सम्बन्धित सामग्री

बेलायतमा बढ्यो ‘ओमिक्रोन’, यात्रामा थप कडाइ गरिँदै

लन्डन । नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सङ्क्रमितको  सङ्ख्या बढ्दै गएपछि बेलायत भित्रिने यात्रुहरूलाई थप कडाइ गरिने  स्वास्थ्य मन्त्री साजिद जाविदले बताएका छन् । आउँदो मंगलबार बिहान ४ बजेपछि बेलायत आउँदा अनिवार्य रूपमा बढीमा ४८ घण्टाभित्र कोभिड (प्रि-कोभिड) टेष्टको प्रमाण देखाउनुपर्नेछ । हालको नियम अनुसार बेलायत आएको दुई दिनसम्म सेल्फ आइसोलेसन बसेर नेगेटिभ परिणाम पेस गर्नुपर्नेछ । सो नियम १२ वर्ष वा सो भन्दा माथिका लागि लागू हुनेछ ।बेलायतमा नयाँ भेरियन्ट ‘ओमिक्रोन&

आजबाट बेलायत प्रवेशमा थप कडाइ, दश हजार पाउन्डसम्म जरिवाना

साउथ अफ्रिकामा उत्पन्न कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रन’ का केसहरु फेला परेपछि आज मंगलबारबाट बेलायत सरकारले थप कडाइ गरेको छ । नयाँ केस भेटिएलगत्तै शनिबार साँझ एक पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री बोरिस जोन्सनले अन्य मुलुकबाट बेलायत आउने सबैलाई पिसिआर टेस्ट अनिवार्य हुने घोषणा गरेका थिए ।सरकारले आइतबार एक सूचना जारी गर्दै नोभेम्बर ३० तारिख बिहान ४ बजेपछि बेलायत भित्रिने सबै यात्रुहरुले प्यासेन्जर लोकेटर फर्मका साथै अनिवार्य रुपमा ४८ घण्टा भित्रको पिसीआर टेष्टसमेत बुक गरेको हुनुपर्ने

बेलायतमा नयाँ भेरियन्ट भेटिएपछि थप कडाइ, ‘प्लान बी’ लागू हुनसक्ने

पछिल्लो समयमा थप घातक भनिएको नयाँ कोभिड भेरियन्ट ‘ओमिक्रोन’ बाट संक्रमित दुई व्यक्ति फेला परेपछि बेलायतमा थप कडाइ गरिने भएको छ । बेलायतको चेल्म्सफोर्ड, एसेक्स र नटिङ्घममा नयाँ केस फेला परेको  बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले पुष्टि गरेका थिए ।नयाँ भाइरस नियन्त्रण गर्न  बेलायत सरकारले सोमबार बिहान ४ बजेबाट लागू हुने गरि १० ओटा मुलुकलाई रेड लिष्टमा राखेको छ । रेड लिष्ट अन्तर्गतका मुलुकबाट बेलायत आउँदा १० दिन अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्नेछ ।बेलायती प्रधानमन्त्री

बेलायतमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन, दश मुलुक रेड लिष्टमा

बेलायतमा पनि  दुई जनामा नयाँ कोभिड भेरियन्ट ओमिक्रोन संक्रमित भेटिएका छन् । चेल्म्सफोर्ड, एसेक्स र नटिङ्घममा नयाँ केस फेला परेको  बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले पुष्टि गरेका हुन् । नयाँ भेरियन्ट दक्षिण अफ्रिका, बोत्सवाना, बेल्जियम, हङकङ र इजरायलमा यसअघि नै पहिचान गरिएको छ । बेल्जियम लगायतका मुलुकमा पनि यो भाइरस देखिन थालेपछि यात्रा प्रतिबन्धमा थप कडाइ गर्न थालिएको छ ।बेलायत सरकारले शुक्रबार नै थप ६ वटा मुलुकलाई  सोमबारबाट यात्रा प्रतिबन्धको रेड लिष्टमा राख्न

नयाँ भाइरस रोक्न झन् कठोर बन्दै बेलायत

बेलायत सरकारले घातक ठानिएको कोरोना भाइरसको नयाँ प्रजाति (भेरियन्ट) भित्रन नदिन थप कडाइ गर्ने भएको छ । त्यसका लागि सरकारले यही सोमबारदेखि अनिवार्य होटल क्वारेन्टाइनको नयाँ नियम लागू गर्ने भएको हो । यात्रासम्बन्धी नयाँ नियम उल्लंघन गरेको पाइए १० हजार पाउन्डसम्म जरिवाना र १० वर्ष जेलसजाय हुन जनाइएको छ ।