बेलायतमा नयाँ भेरियन्ट भेटिएपछि थप कडाइ, ‘प्लान बी’ लागू हुनसक्ने

पछिल्लो समयमा थप घातक भनिएको नयाँ कोभिड भेरियन्ट ‘ओमिक्रोन’ बाट संक्रमित दुई व्यक्ति फेला परेपछि बेलायतमा थप कडाइ गरिने भएको छ । बेलायतको चेल्म्सफोर्ड, एसेक्स र नटिङ्घममा नयाँ केस फेला परेको  बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले पुष्टि गरेका थिए ।नयाँ भाइरस नियन्त्रण गर्न  बेलायत सरकारले सोमबार बिहान ४ बजेबाट लागू हुने गरि १० ओटा मुलुकलाई रेड लिष्टमा राखेको छ । रेड लिष्ट अन्तर्गतका मुलुकबाट बेलायत आउँदा १० दिन अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्नेछ ।बेलायती प्रधानमन्त्री

सम्बन्धित सामग्री

बेलायतमा बढ्यो ‘ओमिक्रोन’, यात्रामा थप कडाइ गरिँदै

लन्डन । नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सङ्क्रमितको  सङ्ख्या बढ्दै गएपछि बेलायत भित्रिने यात्रुहरूलाई थप कडाइ गरिने  स्वास्थ्य मन्त्री साजिद जाविदले बताएका छन् । आउँदो मंगलबार बिहान ४ बजेपछि बेलायत आउँदा अनिवार्य रूपमा बढीमा ४८ घण्टाभित्र कोभिड (प्रि-कोभिड) टेष्टको प्रमाण देखाउनुपर्नेछ । हालको नियम अनुसार बेलायत आएको दुई दिनसम्म सेल्फ आइसोलेसन बसेर नेगेटिभ परिणाम पेस गर्नुपर्नेछ । सो नियम १२ वर्ष वा सो भन्दा माथिका लागि लागू हुनेछ ।बेलायतमा नयाँ भेरियन्ट ‘ओमिक्रोन&