बाहुबलीहरूको शक्ति प्रदर्शन : तागत हेर तागत!

नेकपाका नेताहरूको घरेलु झगडा यतिखेर सडकभरि पोखिँदै छ। कहिले सत्ताको शक्ति प्रदर्शन हुन्छ त कहिले आन्दोलनमा उत्रिएकाहरूको। यी दुवैखाले प्रदर्शनबाट आजित हुने चाहिँ जनता। २३ गते प्रधानमन्त्री ओलीले यस्तै प्रदर्शन गरे। आज उनीविरुद्ध प्रचण्ड-माधव नेपालहरुले पनि 'काउन्टर' दिए। बाहुबलीहरुको यो प्रतिस्पर्धाले भने धेरैलाई आपत् नै पार्‍यो। बाटो बन्द गरियो, हिँडेकाहरू अलपत्र…

सम्बन्धित सामग्री

सर्लाहीमा प्रमुख दलको शक्ति प्रदर्शन : कसको तागत कति ?

दसैँदेखि तिहार लाग्ने बेलासम्म सर्लाही जिल्लामा प्रमुख राजनीतिक दलका अध्यक्ष लगायत शीर्ष नेताहरूको बाक्लै दौडधुप चलिरहेको छ । काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायतका दलहरूका नेताहरू विभिन्न बहानामा सर्लाही पुग्ने गरेका छन् ।शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टीको कार्यक्रममा सहभागी हुन सर्लाही पुगे । जसपाका केन्द्रीय कार्यकारिणी सदस्य महेन्द्र राय यादव निकट रहेको नेपाल लोकतान्त्रिक शिक्षक फेडरेशन र माओवादी केन्द्र नि