काठमाडौं । नेपाली शारीरिक सुगठन खेलाडी राजु राईले मालदिभ्समा जारी ५४ औं एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् अन्तरगत फिटनेश फिजिकमा तेश्रो स्थान प्राप्त गर्न सफल भएको टिम ब्यवस्थापक संघका उपाध्यक्ष दिनेश राजभण्डारीले जानकारी गराएका छन् । राजुले १७० से.मि. सम्मको समूहमा तेश्रो स्थान प्राप्त गर्दै कास्य पदक हात पारेका हुन् । २४ राष्ट्र सहभागि […]