युट्युवमा ‘जारी’ : १५ घण्टामै मिलियन भ्यूज, ट्रेन्डिङमा उकालो चढ्दै

काठमाडौं । उपेन्द्र सुब्बा निर्देशिक ब्लकबस्टर फिल्म ‘जारी’ हलमा रिलिज भएको डेढ वर्षपछि युट्युवमा राखिएको छ । निर्माणपक्षले दशैँको उपहार भन्दै नि:शुल्क प्लेटफर्ममा अपलोड गरिदिएपछि दर्शकहरू फिल्म हेर्न उर्लिएका छन् । गत वर्ष वैशाख १ गते यो चलचित्र रिलिज भएको थियो । चलचित्र विकास बोर्डको रेकर्डअनुसार चलचित्रले १७ करोड १७ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको […]