धनगढी- कञ्चनपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ। कारागारमा पुरुष ९५ र महिला २० कैदीबन्दी राख्ने क्षमता रहेको छ। कारागारमा अहिले २० महिलासहित चार सय २९ पुरुषलाई राखिएको छ। तीमध्ये लागुऔषध मुद्दाका मात्रै एक सय ५२ रहेका छन्। क्षमताभन्दा बढी कैदीबन्दीलाई राखिएपछि बस्नका लागि समेत समस्या भएको छ। कैदीबन्दी बस्ने […]