प्रदेश ७ को सबैभन्दा ठूलो ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना शनिबारदेखि सञ्चालनमा आएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकास्थित चमेलियाको विद्युत्गृह परिसरको ताम्रपत्र अनावरण तथा मुख्य स्विच थिचेर प्रधानमन्त्री शेरबहादुर देउवाले...पूरा पढ्नुहोस् »