काठमाडौं : कबड्डी फ्रेन्चाइजको अन्तिम फिल्म 'कबड्डी ४' पछि मास्टर बमकाजी बन्ने भएको छ। कबड्डीका मुख्य पात्र बमकाजीको कथा केन्द्रमा रहने गरी फिल्म 'मास्टर बमकाजी' बन्ने भएको हो। वीरकाजीको प्रेम कथालाई मुख्य विषय वस्तु बनाएर निर्माण भएको कबड्डी सिरिजमा बमकाजीलाई अवरोधका रूपमा प्रवेश गराइएको थियो। वीरकाजीलाई केन्द्रमा राखेर चारवटा फिल्म बनेपछि बमकाजीलाई लिएर 'मास्टर बमकाजी' बन्ने भएको हो। जसको केन्द्रीय भूमिकामा सौगात मल्ल देखिनेछन्। 'कबड्डी
काठमाडौं, २२ चैत्र । नेपाली चलचित्रका सदाबहार नायक भुवन केसी काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बन्ने भएका छन् । उनले मेयरको उम्मेदवार बन्ने भन्दै निकटस्थसँग सहयोगको आग्रह गरेको बुझिएको छ । केसी सकभर कुनै ठूलो दलबाट मेयरको उम्मेदवार बन्ने प्रयासमा छन् । ठूला दलहरुले उनलाई उम्मेदवार बनाउने सम्भावना कमजोर छ । केसीले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग यसबारे […]
महिला राष्ट्रिय टोली तथा एपिएफकी गोलकिपर अञ्जिला तुम्बापो सुब्बाको कथामा फिल्म बन्ने घोषणा भएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै उनको वास्तविक कथामा आधारित हुने फिल्मको नाम ‘अञ्जिला’ फिल्म बन्ने घोषणा गरिएको हो । अञ्जिलाले फिल्ममा आफ्नो भूमिका उनी आफैँले निर्वाह गर्ने भएकी छन् । मिलन चाम्सको निर्देशनमा बन्ने फिल्ममा अन्जिलासँगै दयाहाङ राई, सृजना […]

धेरैजसो अभिभावकको सपना हुन्छ, छोराछोरीलाई डाक्टर, इन्जिनियर बनाउने । तर डाक्टर, इन्जिनियर बन्ने भाग्य सबैको हुँदैन । यसका लागि अभिभावकसँग रकम भएर मात्रै हुँदैन, विद्यार्थीले प्रवेश परीक्षामा कडा मिहिनेत गरेर नाम निकाल्नु पर्ने हुन्छ । एसईईपछि प्लस टु मा विज्ञान विषय उत्तीर्ण विद्यार्थीले डाक्टर, इन्जिनियर बन्ने सपना देख्न सक्छन् । इन्जिनियर हुन चाहनेले अनिवार्य रूपमा इन्जिनियरिङ अध्ययन संस्थानले सञ्चालन गरेको प्रवेश परीक्षा दिई विद्या परिषद्ले तोकेअनुसार न्यूनतम अंकभार ल्याउनु पर्छ । यसका ल
काठमाडौं : आशुतोष फिल्म्स् प्रोडक्सनको ब्यानरमा सर्ट फिल्म ‘थर्ड आई’ बन्ने भएको छ। आशुतोष अधिकारीको निर्देशनमा बन्ने फिल्मको राजधानीमा शुभमुहुर्त गरिएको छ।
फिल्मले विश्वमा रहेका दृष्टिविहीनहरुलाई दृष्टियुक्त व्यक्तिले मरणोपरान्त दृष्टि दान गरेमा कोही पनि दृष्टिविहीन हुन नपाउने कथा देखाउनेछ।
लायन्स क्लब भरतपुर सप्तरंगीको सहकार्य निर्माण हुने फिल्ममा सरोज दाहाल, कमला…