काठमाडौं : चिनियाँ सभामुख सेप्टेम्बर १२ (भदौ २७)मा नेपाल भ्रमणका लागि आउने भएका छन्। सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चिनियाँ सभामुख ली झान्सुले १२ देखि १५ सेप्टेम्बरसम्म नेपाल भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
दुई सभामुखबिच १२ सेप्टेम्बरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुने बताइएको छ। सभामुखले लीको सम्मानमा सोही…