गर्भवतीको हातमा अण्डा : घरमा झण्डा

बागलुङ : वालिङ नगरपालिका–५ ले गर्भवती, सुत्केरी र नवजात शिशुको पोषण अवस्थामा सुधार ल्याउन अण्डा र झण्डा वितरण थालेको छ।  वडा कार्यालयले वडाभित्रका ११७ सुनौला हजार दिनका आमा र शिशुको पोषण तथा स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै एक÷एक क्यारेट अण्डा वितरण गरिएको वडाध्यक्ष ढाकाराम पङ्गेनीले जानकारी दिए।&n...

सम्बन्धित सामग्री

सुत्केरीलाई घ्यू र अण्डा उपहार

काठमाडौँ- पर्वतको जलजला गाउँपालिकाले सुत्केरीलाई घ्यू र अण्डा उपहार दिन थालेको थालेको छ । संस्थागत प्रसूति सेवा लिनेलाई प्रोत्साहन गर्दै घरमा हुने सुत्केरीलाई घटाउने, आमा र बच्चाको पोषण सुधारका लागि सन्देश प्रवाह गराउने उद्देश्यले घ्यू र अण्डा उपलब्ध गराइएको हो । चालु आर्थिक वर्षमा रु चार लाख बजेट विनियोजन गरिएको ‘उपाध्यक्ष सुत्केरी पोषण कार्यक्रम’ मार्फत […]

सुत्केरीलाई घ्यू र अण्डा उपहार

जलजला गाउँपालिकाले सुत्केरीलाई घ्यू र अण्डा उपहार दिन थालेको छ। संस्थागत प्रसूति सेवा लिनेलाई प्रोत्साहन गर्दै घरमा हुने सुत्केरीलाई घटाउने, आमा र बच्चाको पोषण सुधारका लागि सन्देश प्रवाह गराउने उद्देश्यले घ्यू र अण्डा उपलब्ध गराइएको हो।...

घरमा पालेको कुखुराको अण्डा स्वास्थ्यका लागि खतरनाक !

३ भदौ, काठमाडौं । घरमा पालेको कुखराले पारेको अण्डा र आफ्नै खेतबारीमा उब्जाएको सागसब्जी भन्दा ताजा सायद अरु केही हुँदैन । अष्ट्रेलियामा करीब ४ लाख मानिसहरुले आफ्नो घरमै कुखुरा पाल्दछन् । नेपालमा पनि ग्रामीण क्षेत्रमा अधिकांश परिवारहरुले घरमा कुखुरा पाल्ने गरेको पाइन्छ । घरमै कुखुरा पालेका मानिसहरुले ताजा अण्डा खान पाउँछन् । तर, वैज्ञानिकहरुका अनुसार […]

मागअनुसार अण्डा पुर्‍याउन कठिन

चितवन । पछिल्लो समय अण्डाको माग बढेपछि उत्पादनले धान्न नसक्ने अवस्था आएको छ । निषेधाज्ञामा घरमा बसेकाहरूले उपभोग बढाएपछि माग पुर्‍याउन कठिन हुँदै गएको व्यवसायीले बताएका छन् । आफ्नै उत्पादन र संकलन गरेर देशैभर अण्डा विक्री गर्दै आएको दाउन्ने ग्रूप अफ पोल्ट्रीका कार्यकारी निर्देशक विनोद पोख्रेल मागअनुसार अण्डा पुर्‍याउन नसकिएको बताउँछन् । कम्पनीले दैनिक एक लाख ३८ हजार गोटा आफ्नै उत्पादन र त्यति नै संख्यामा कृषकबाट अण्डा संकलन गरेर देशभर विक्री गर्दै आएको छ । ‘विक्रेताले मागेकै दिन अण्डा दिन सक्ने अवस्था छैन,’ उनले भने । निषेधाज्ञामा घरमा रहेकाहरूले अण्डाको उपयोग बढाएको पाइएको उनले बताए । पहिलेको तुलनामा उत्पादन घटेको र माग बढेको छ । बीचका केही महीना उत्पादन निकै घटेको भए पनि अहिले बढ्दो क्रममा रहेको तर माग धान्न नसकिएको उनको भनाइ छ । अण्डा उत्पादक कृषक मदन पोख्रेल कोरोनाको संक्रमणका बेला रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोगी हुने भएकाले उपभोग बढेको बताउँछन् । आफूलाई विभिन्न जिल्लाबाट अण्डाको माग आउने गरेको उनको भनाइ छ । अण्डाको मूल्य पहिलेको तुलनामा बढेको भए पनि दानाको कच्चापदार्थको मूल्यवृद्धिका कारण कृषक लाभान्वित हुन नसकेको उनले बताए । वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारी कोरोना संक्रमणको समयमा शरीरमा चाहिने पोषणको पूर्ण मात्रा (कम्प्लिट प्याकेज) अण्डामा पाइने बताउँछन् । एशियाली मुलुकमा खाइने खानामा कार्बोहाइड्रेट बढी हुने भन्दै उनले अण्डा प्रोटिनको राम्रो स्रोत भएकाले यसको खपत बढेको हुन सक्ने बताए । शरीरले नबनाउने र बाहिरबाट लिनुपर्ने आवश्यक एमिनो एसिडका नौओटै तत्त्व अण्डामा पाइने भरतपुर अस्पतालका अध्यक्ष समेत रहेका अधिकारीले जानकारी दिए । नेपाल अण्डा उत्पादक संघका अनुसार हाल दैनिक २८ लाख हाराहारी अण्डा उत्पादन हुन्छ । यो संख्या घटेर २४ लाखमा झरेको थियो । पहिले बढेको समयमा ३५ लाख पुगेको संघले बताएको छ । संघका अध्यक्ष शिवराम केसीले पानी परेर गर्मी घटेपछि अण्डा उत्पादन बढेको बताए । घरमा बसेकाहरूले सुरक्षित पौष्टिक आहारका रूपमा अण्डाको  उपभोग बढाएको उनको भनाइ छ । निषेधाज्ञामा देशभर अण्डाको ढुवानीमा रोकतोक नभएकाले आपूर्ति सहज छ । अण्डाको माग बढेसँगै मूल्यमा पनि वृद्धि भएको छ । हाल फार्ममा प्रतिक्रेट (३० ओटा) ठूलो अण्डाको मूल्य ३७० रुपैयाँ पर्दछ । मध्यमको मूल्य ३५५ रुपैयाँ रहेको छ । देशभर लेयर्स कुखुरा पाल्ने कृषक २ हजार ८०० हाराहारीमा छन् । यसबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ७५ हजारले रोजगारी पाएको केसीले बताए । नेपालमा पोल्ट्री क्षेत्रमा करीब १ खर्ब ५० अर्ब रुपैयाँ लगानी भएको जानकारी उनले दिए । रासस

उपभोग बढेपछि मागअनुसार बजारमा अण्डा पुर्‍याउन मुस्किल

जेठ १७, चितवन । कोरोना संक्रमणका कारण देशभर निषेधाज्ञा भइरहँदा अण्डाको माग धान्न मुस्किल पर्न थालेको छ । निषेधाज्ञामा घरमा बसेकाले उपयोग बढाएपछि उत्पादनले धान्न कठिन हुँदै गएको अनुमान गरिएको छ । आफ्नै उत्पादन र सङ्कलन गरेर देशैभर अण्डा विक्री गर्दै आएको दाउन्ने ग्रुप अफ पोल्ट्रीका कार्यकारी निर्देशक विनोद पोख्रेल मागअनुसार अण्डा पुर्‍याउन कठिन भएको बताउँछन् । उक्त कम्पनीले दैनिक १ लाख ३८ हजार गोटा आफ्नै उत्पादन र त्यति नै संख्यामा कृषकको अण्डा संकलन गरेर दाउन्नेले देशभर विक्री गर्दै आएको छ । देशकै सबैभन्दा ठूलो सञ्जालसहितको सप्लायर्स दाउन्ने भएको जानकारी दिंदै उनले आफूले पालो मिलाएर मात्र अण्डा दिन सकेको बताए ।      माग बढेकै कारण उत्पादनले पुर्‍याउन कठिन भएको व्यवसायी बताउँछन् । निषेधाज्ञामा घरमा रहेकाहरुले अण्डाको उपयोग बढाएको पाइएको छ । पहिलेको तुलनामा उत्पादन घटेको र माग बढेको छ । बीचका केही महीना उत्पादन निकै घटेको भए पनि अहिले बढ्दो क्रममा रहेको छ । यद्यपि पहिलेको तुलनामा पुग्न सकेको छैन ।             अण्डा उत्पादक कृषक मदन पोख्रेल कोरोनाको संक्रमणका बेला रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागिसमेत सहयोगी हुने भएकाले उपभोग बढेको बताउँछन् । अण्डाको मूल्य पहिलेको तुलनामा बढेको भए पनि दानाको कच्चापदार्थमा भारी वृद्धिका कारण कृषक लाभान्वित हुन नसकेको उनले जानकारी दिए ।             वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी कोरोना संक्रमणको समयमा शरीरमा चाहिने पोषणको पूर्ण मात्रा (कम्प्लिट प्याकेज) अण्डामा पाइने बताउँछन्। एशियाका देशमा खाने खानामा कार्बोहाइडे«ट बढी हुने भन्दै उनले अण्डामा कम हुने र प्रोटिनको राम्रो स्रोत भएकाले यसको खपत बढेको हुन सक्ने बताए ।         कृषकको भनाइमा हाल दैनिक २८ लाख हाराहारी अण्डा उत्पादन हुन्छ । यो संख् घटेरया २४ लाखमा झरेको थियो । पहिले बढेको समयमा ३५ लाख पुगेको नेपाल अण्डा उत्पादक संघले बताएको छ ।             संघका अध्यक्ष शिवराम केसीले पानी परेर गर्मी घटेपछि अण्डा बढेको जानकारी दिए। घरमा बसेकाहरुले सुरक्षित पौष्टिक आहारका रुपमा अण्डालाई लिएको उनको भनाइ छ । निषेधाज्ञामा देशभर अण्डा रोकटोक नभएकाले सबैले अण्डा पाउन सकेका छन् ।         माग बढेसँगै मूल्यमा पनि वृद्धि भएको छ । हाल फार्ममा प्रतिक्रेट (३० ओटा) ठूलो अण्डाको मूल्य ३७०  रुपैयाँ पर्दछ । मध्यमको मूल्य ३५५ रुपैयाँ रहेको छ । देशभरमा लेयर्स कुखुरा पाल्ने कृषकको संंख्या २ हजार ८०० हाराहारीमा छन् । उनीहरुबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ७५ हजार हाराहारीले रोजगारी पाएको केसी बताउँछन्। नेपालमा पोल्ट्री क्षेत्रमा १ खर्ब ५० अर्ब रुपैयाँ हाराहारी लगानी भएको भन्दै उनले त्यसको २५ प्रतिशत लेयर्स फार्मिङमा भएको जानकारी दिए।             नेपाल कुखुराजन्य पदार्थमा आत्मनिभर रहेको छ । साना किसानदेखि एउटै व्यावसायिक समूहले २ लाखसम्म कुखुरा पालेको केसीले बताए ।  रासस

'घर–घरमा झण्डा, हात–हातमा अण्डा'

गर्भावस्थाको जोखिम न्यूनीकरण र पोषण सुधारका लागि कपिलवस्तुको शिवराज नगरपालिकाले ‘घरघरमा झन्डा, हातहातमा अण्डा’ अभियान शुरुवात गरेको छ। शिवराज–१ शिवपुरबाट गर्भवती भेटघाट कार्यक्रमअन्तर्गत गर्भवतीको घरघरमा झन्डा राख्ने र अण्डा वितरण गर्ने अभियान सुरु गरेको ...

घरमा उम्रने यो झार नफ्याँक्नुस्, यसमा हुन्छन् अनेकौं गुण

योपृथ्वीमा कुनै पनि चीज व्यर्थ छैनन् । हामीलाई झारपातहरूको महत्त्व नै थाहा छैन । जस्तै, हाम्रो घरमा अनि पर्खालमा भेटिने झारपात पर्सलेन पनि धेरै गुण भएको बिरुवा हो । हामी यसलाई जंगली बुट्यान ठानेर लुछेर मिल्काउँछौं । तर यसमा पोषण तत्त्वहरू भरपूर मात्रामा भेटिन्छन् । यो बिरुवाको स्वाद पनि गजबको हुन्छ र यसको पोषण पनि राम्रो हुन्छ । यो बिरुवामा ओमेगा ३ प्रचुर मात्रामा पाइन्छ । ओमेगा ३ खासमा फ्याट्टी एसिड हो र यो माछा, अण्डा र माछाको तेलमा पाइन्छ । यो एसिडले दिमाग तीखो बनाउँछ र हृदयघातलाई रोक्छ । तपाईं शाकाहारी हो भन...

गर्भवतीको हातमा अण्डा : घरमा झण्डा

वालिङ नगरपालिका–५ ले गर्भवती, सुत्केरी र नवजात शिशुको पोषण अवस्थामा सुधार ल्याउन अण्डा र झण्डा वितरण थालेको छ ।

गर्भवतीको हातमा अण्डा, घरमा झण्डा

८ फागुन, स्याङ्जा । वालिङ नगरपालिका–५ ले गर्भवती, सुत्केरी र नवजात शिशुको पोषण अवस्थामा सुधार ल्याउन अण्डा र झण्डा वितरण थालेको छ । वडा कार्यालयले वडाभित्रका ११७ सुनौला हजार दिनका आमा र शिशुको पोषण तथा स्वास्थ्य …

गर्भवतीको घर–घरमा झण्डा, हात–हातमा अण्डा

म्याग्दी : मालिका गाउँपालिकाले गर्भवतीको स्वास्थ्य र पोषणा अवस्थामा सुधार ल्याउन ‘घर–घरमा झण्डा, हात–हातमा अण्डा’ अभियान सुरु गरेको छ। गर्भवती र सुत्केरी तथा नवजात शिशुको स्वास्थ्यलाई लक्षित गरी गाउँपालिकाको सबै वडामा ‘उपाध्यक्षसँग गर्भवती भेटघाट कार्यक्रम’ कार्यान्वयनमा ल्याएको हो। मंगलवार ...