चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा बैंकहरुको आधारदर वृद्धि भएको छ । बैंकहरुमा तरलता अभावका कारण निक्षेपको ब्याजदर वृद्धि गरेपछि लागत बढेर आधारदर समेत बढेको हो । वाणिज्य बैंकहरुले प्रकाशित गरेको चालु आवको असोजसम्मको वित्तीय विवरण अनुसार असोजमा औसत आधारदर ७.५० प्रतिशतमा पुगेको छ । यसअघि गत आवको असारमा ६.८९ प्रतिशत थियो ।बैंकहरुले निक्षेपको लागतमा संचालन […]