२ घण्टामा सगरमाथा क्षेत्र पुगी अवलोकन गर्ने व्यवस्था गरिने

अर्थमन्त्री जनार्दन शर्माले २ घण्टामा सगरमाथा क्षेत्रमा पुगी अवलोकन गर्न सक्ने व्यवस्था गर्ने बताएका छन् । आइतबार संघीय संसदमा आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दै उनले सगरमाथा क्षेत्रमा जाने हालको मार्ग सुधार गर्न चतरा सगरमाथा द्रुतमार्ग विकास गरी सगरमाथामा दुई घण्टामा पुगी सगरमाथा क्षेत्रको अवलोकन गर्न सक्नेगरी पूर्वाधार निर्माण गरिने बताए ।सगरमाथा क्षेत्रमा पर्वतारोहण, अनुसन्धान केन्द्र, शेर्पाहरुको साहसिक पहिचान झल्कने संग्रहालय स्थापना गरिने, ५ सय वर्षभन्दा पुराना गुम्बाहरूको संरक्ष

सम्बन्धित सामग्री

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस सगरमाथा क्षेत्र जाँदै

काठमाडौँ- नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गर्दै दिउँसो पोखरा जाने भएका छन् । मौसम अनुकूलताअनुसार उनी आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सगरमाथा क्षेत्रमा जाने र त्यहाँ जलवायु परिवर्तनले दैनिक जीवनमा असर पारेका विषयमा स्थानीय बासिन्दासँग कु...

सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल बढ्याे

सोलुखुम्बु – पर्यटकीय सिजन सुरु भएसँगै सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमालकाे मनोरम दृश्यको अवलोकन गर्न आउने पर्यटकको आगमन बढ्न थालेको हो ।  फागुनदेखि सुरु भएर जेठको मध्यसम्म चल्ने यो सिजनका लागि चहलपहल सुरु भएको नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । जाडो महिनामा लगभग शून्य बनेको खुम्बु क्षेत्रमा फागुन लागेसँगै पर्यटकको आवागमन बाक्लिएको हो । अहिले दैनिक सय जनाकाे हाराहारीमा पर्यटक सगरमाथा क्षेत्र आउन थालेका सगरमाथा राष्ट्रिय न...

सगरमाथा क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकले खचाखच

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुन थालेको छ । पछिल्लो एक महिना असोजमा मात्रै १२ हजार ४ सय ५१ जना पर्यटक खुम्बु पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांक छ । सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्ने व्यवस्था छ । सगरमाथा लगायतका हिमाली दृश्यको अवलोकन गर्ने […]