काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले शिक्षा, खानेपानी, अर्थ र रक्षा मन्त्रालयको कामै नभएको बताएका छन् । बजेट विधेयकमा रहेका ती मन्त्रालयको खर्च कटौती प्रस्ताव राख्दै उनले यस्तो बताएका हुन् । ‘शिक्षा मन्त्रालयले मावि शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय निःशुल्क नगर्ने हो भने त्यो मन्त्रालय बन्द गरिदिए हुन्छ’, सांसद सुवालले भने, […]