बीबीसी-
बिगत ३० वर्षमा तेलको भाउमा अहिले जति धेरै गिरावट कहिल्यै आएको थिएन। सोमबार जब एसियाली बजार खुल्यो कच्चा तेलको भाउ ३० प्रतिशतसम्म तल झर्यो।
कारोबार सुरु हुनासाथ नै एक ब्यारेल कच्चा तेलको भाउ ४० डलरबाट घटेर ३१.५२ डलर भयो। खाडी युद्धपछि एकै कारोबार दिनमा कच्चा तेलको भाउमा यति