दीपक रिजाल/दुर्गाप्रसाद शर्मा, चितवन । नेकपा एमालेको चितवनको सौराहमा जारी दशौं महाधिवेशनमा सहमतिको नेतृत्व चयन हुने सम्भावना बढेर गएको छ । चितवनको नारायणी नदीकिनारमा विशाल जनसहभागिता जुटाएर उद्घाटन सम्पन्न गरेको एमालेले दशौं महाधिवेशनमा पार्टीका सबै पदमा सहमतिमा नेतृत्व चयन गर्ने उद्देश्यले नै बन्द सत्रसमेत ५ घण्टा ढिलो गरी शुरु गरिएको छ । बिहान ८ बजेटबाट […]