काठमाडौं, २४ चैत्र । अर्थमन्त्री जनार्दन शर्मालाई आज माओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले आर्थिक वर्ष ०७९/०८० का लागि १७ वटा सुझाव पेश गरेको छ । अखिल क्रान्तिकारीले आर्थिक समृद्धि र विकासको मुल आधार शिक्षा क्षेत्र हो भन्ने यथार्थतालाई सरकारले ह्दयंगम गरि शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत छुट्याइनुपर्ने लगायतका १७ वटा […]