व्यापार संघले दियो अर्थमन्त्रीलाई मौद्रिक नीतिबारे सुझाव

मोरङ – मोरङ व्यापार संघले मुलुकको आगामी मौद्रिक नीतिबारे अर्थमन्त्री जनार्दन शर्मालाई सुझाव दिएको छ। काठमाडौँमा अर्थमन्त्रीसँगको भेटका क्रममा संघका तर्फबाट बुधबार २२ बुँदे सुझाव दिएको संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजालले जानकारी दिए। वरिष्ठ उपाध्यक्ष रिजालले कोभिड महामारीका कारण ऋणीको ब्याज मिनाह र कर्जा भुक्तानी गर्ने म्याद थप गरिनुपर्नेमा जोड दिएको बताए। त्यसैगरी, हाल कायम […]