माओवादीले सिंहदरबार घेर्दा सेना मार्चपास गर्दै थियो : नेपाल - Naya Patrika
तपार्ईंं प्रधानमन्त्री हुनुअघि कस्ता योजना लिएर सिंहदरबार र बालुवाटार जानुभएको थियो ? बल्खु पार्टी कार्यालयबाट हेर्दा र सिंहदरबारबाट हेर्दा देश कस्तो देख्नुभो ? मुलुकको कार्यकारी प्रमुखको हैसियतमा विकास गर्ने...पूरा पढ्नुहोस् »
सिंहदरबार गुहार्दै २३ दिन हिँडेर काठमाडौं आइपुगेका मिटरब्याजपीडित आज थानकोटस्थित त्रिभुवन पार्कबाट मार्च पास गर्दै उनीहरू आज रत्नपार्क नजिकै मुख्य सडकमा बसेर प्रदर्शन गरिरहेका छन्।
विगतमा पनि काठमाडौंमा आन्दोलन गरेका उनीहरू...
राज्य आतंकविरुद्ध नेविसंघले ‘सिहदरबार टु वालुवाटार’ मार्चपास गरेको छ।
नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टका अनुसार राज्य आतंक र भ्रष्टाचारविरुद्ध सांकेतिक रुपमा सिंहदरबारबाट बालुवाटर निशेधित क्षेत्रसम्म मार्च पास गरेका हो।
नेविसंघका नेता, कार्यकर्ताले...
काठमाण्डाै – महिलामाथि हुने हिंसा, विभेद र बलात्कारका घटना बढिरहे पनि रोकथामको प्रयास नभएको भन्दै बृहत् नागरिक आन्दोलनले शुक्रवार ‘सिंहदरबार महिला मार्चपास’ गरिरहेकाे छ ।
दिउँसो २ बजे काठमाण्डौको वसन्तपुरमा भेला भएर नागरिक आन्दाेलनले सिंहदरबारको मूल गेटसम्म मार्चपास गरिरहेकाे हाे । मार्चपासमा कालाे कपडा लगाएका महिलाहरूका साथै प्रतिकात्मक शव र मलामी पनि देखाइएकाे छ ।
तस्बिरहरू–
...
काठमाडौं / काठमाडौंमा महिलामाथिका हिंसा र विभेदविरूद्धका घटनाको विरोध गर्दै प्रतिकात्मक शव र मलामीसहितको मार्चपास भएको छ । बृहत नागरिक आन्दोलनको अगुवाईमा महिला मार्च भएको हो । कालो कपडा लगाएर महिलाहरु मार्चमा सहभागि भएका छन्। मार्चमा प्रतिकात्मक शव र मलामीसहित वसन्तपुरदेखि सिंहदरबार मूलगेटसम्म मार्चपास गरिरहेका छन् ।
न्युज अफ नेपाल, काठमाडौँ । बलात्कारविरुद्ध ‘सिंहदरबार महिला मार्चपास’ सुरु भएको छ । काठमाण्डौको वसन्तपुरबाट सुरु भएको सो मार्चपास सिंहदरबारको मुलगेट अगाडि गएर टुंगीने बृहत् नागरिक आन्दोलनले जनाएको छ । हाल देशभर बढिरहेको बलात्कार र हत्याका घटना रोकथाममा सरकारले लापरवाही गरिरहेको उनीहरुले बताएका छन् । महिलामाथि भइरहेका हिंसाबारे सरकारलाई ब्यूझाउँन मार्च पासमा सहभागी हुन सबैलाई […]
महिलामाथिका हिंसा र विभेदविरूद्धका घटनाको विरोध गर्दै सिंहदरबार महिला मार्च भएको छ। बृहत नागरिक आन्दोलनको अगुवाईमा महिला मार्च भएको हो। बसन्तपुरबाट सुरू भएको मार्चमा सुरु भएको छ।
काठमाडौं । बृहत् नागरिक आन्दोलनले शुक्रबार बलात्कारविरुद्ध सिंहदरबारमा महिला मार्च पास गर्दै छ । आज दिउँसो २ बजे काठमाण्डौको वसन्तपुरमा भेला भएर सिंहदरबारको मुलगेटसम्म मार्च गर्ने बृहत् नागरिक आन्दोलनले जनाएको छ । बलात्कारका घटना बढिरहे पनि रोकथामको प्रयास नभएको भन्दै बृहत् नागरिक आन्दोलनले ‘सिंहदरबार महिला मार्चपास’ गर्न लागेको हो । बृहत् नागरिक आन्दोलनले मार्च पासमा […]