भारतसँग वार्ता गर्न कांग्रेस उपसभापति गुरुङको माग

काठमाडौ -नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भारतसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् । पृथ्वी जयन्तीका अवसरमा ट्वीट गरेका गुरुङले भारतले लिपुलेकसम्म सडक बनाइरहेको विषयलाई ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमी लिपुलेकमाथि गरिरहेको दावा’ भनेका छन् । यस विषयमा नेपाल सरकारले भारतीय सरकारलाई कुटनैतिक नोट पठाएर तुरुन्त वार्तासमेत गर्न जरुरी रहेको उपभापति गुरुङले सरकारसँग माग […]

सम्बन्धित सामग्री

बालकोटमा कांग्रेस-एमाले निर्णायक वार्ता, हाेला त सहमति ?

काठमाडौं : सत्ता गठबन्धनमा कुरा नमिलेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग निर्णायक वार्ता सुरु भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा कांग्रेस एमाले निर्णायक वार्ता सुरु भएको हो। भेटवार्तामा कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवासहित सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा छन्। भने, 'एमालेका तर्फबाट ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल

निर्णायक वार्ताका लागि बालकोटमा कांग्रेस नेता, प्रधानमन्त्री देउवा पनि जाँदै

काठमाडौं : सत्ता गठबन्धनमा कुरा नमिलेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग निर्णायक वार्ता गर्न कांग्रेस नेताहरू बालकोट पुगेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्ता गर्नका लागि कांग्रेस नेताहरू बालकोट पुगेका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवा ५ बजे बालकोट आइपुग्ने एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस विज्ञ रामेश्वर बजगाईंले जानकारी दिए।  प्रधानमन्त्री देउवाअघि नै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री था

कांग्रेस र एमालेका शीर्ष नेताबीच बालकाेटमा निर्णायक वार्ता

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ताका लागि बालकोट पुगेका छन्।अमेरिकी सहायता परियोजना एमसिसी पास गर्नुपर्ने दबाबमा रहेका देउवाले ओलीसँग सहमतिका सम्भावित खाका तय गर्नका लागि पहिले नै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बालकोट पठाइसकेका थिए।ओलीका प्रेस संयाेजक रामशरण बजगाइँले अध्यक्ष ओलीसँग खड्का र कार्कीले पहिले छलफल गरेको बताए। उनले प्रधानमन्त्री देउवा पनि बालकोट पुगिसकेको जानकारी दिए। यसअघि बिहीब

भारतसंग तत्काल वार्ता गर्न कांग्रेस उपसभापति गुरूङकाे माग

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भारतसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् । पृथ्वी जयन्तीका अवसरमा ट्वीट गरेका गुरुङले  भारतले लिपुलेकसम्म सडक बनाइरहेकाे विषयलाई ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमी लिपुलेकमाथि गरिरहेको दावा’ भनेका छन् । यस विषयमा नेपाल सरकारले भारतीय सरकारलाई कुटनैतिक नोट पठाएर तुरुन्त वार्तासमेत गर्न जरुरी रहेकाे उपभापति गुरुङले सरकारसँग माग […] The post भारतसंग तत्काल वार्ता गर्न कांग्रेस उपसभापति गुरूङकाे माग appeared first on राजधानी राष्ट्रिय दैनिक.