कांग्रेस र एमालेका शीर्ष नेताबीच बालकाेटमा निर्णायक वार्ता

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ताका लागि बालकोट पुगेका छन्।अमेरिकी सहायता परियोजना एमसिसी पास गर्नुपर्ने दबाबमा रहेका देउवाले ओलीसँग सहमतिका सम्भावित खाका तय गर्नका लागि पहिले नै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बालकोट पठाइसकेका थिए।ओलीका प्रेस संयाेजक रामशरण बजगाइँले अध्यक्ष ओलीसँग खड्का र कार्कीले पहिले छलफल गरेको बताए। उनले प्रधानमन्त्री देउवा पनि बालकोट पुगिसकेको जानकारी दिए। यसअघि बिहीब