पाइयो नयाँ नोट, लाग्यो दशैं (फोटो फिचर)

४ असोज, काठमाडौं । दशैंका लागि आजदेखि नयाँ नोट सटही सुरु भएको छ । दशैंमा दक्षिणा दिन नयाँ नोट चाहनेहरुका लागि नेपाल राष्ट्र बैंकले फुटकर नोट सटही सुरु गरेको हो । नयाँ नोट लिनेहरु बिहानैदेखि बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालय अगाडि लाम लागेका छन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालका अनुसार ५, १०, २०, […]

सम्बन्धित सामग्री

दशैं, नयाँ नोट र हाम्रो दायित्व

नेपालको राष्ट्रिय पर्वको रुपमा रहेको दशैं नवरात्रको आरम्भसँगै शुरुवात भएको छ । नेपालीजनलाई हरेकबर्ष मनाईने दशैंको अत्याधिक महत्व त छँदैछ सँगसँगै, यस्ता चाडपर्वमा नयाँ नोटको पनि उत्तिकै महत्व रहने गर्दछ । बिगत बर्षहरुमा जस्तै यसबर्ष पनि दशैं नजिकिएसँगै देशभरका बैंक तथा वित्तिय संस्थाहरुमा नयाँ नोट साट्नका लागि मानिसहरुको लामो लाईन लागेको दृष्य देखिनथालेको छ । […]

दशैँका लागि नयाँ नोट सटही सुरु,तस्वीरहरू

काठमाडौं :  दशैं, तिहार र छठ पर्वका लागि भन्दै नेपाल राष्ट्र बैंकले आज (बुधबारदेखि) नयाँ नोट साट्न सुरु गरेको छ। राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट आजैदेखि नयाँ दिन थाले पनि उपत्यका बाहिर २ असोजदेखि नयाँ नोट साट्न व्यवस्था मिलाइएको छ।राष्ट्र बैंकले भदौ २३ गतेदेखि नै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराएको थियो। तर, सर्वसाधारणका लागि भने आजदेखि सटही सुविधा खुला गरिएको थियो।

आजदेखि दशैंका लागि साट्न थालियो नयाँ नोट (फोटोफिचर)

आज (मंगलबारदेखि) सर्वसाधारणलाई दशैं, तिहार र छठ पर्वका लागि भन्दै नेपाल राष्ट्र बैंकले नयाँ नोट साट्न थालेको छ ।...

दशैंका लागि नयाँ नोट साट्न थाल्यो राष्ट्र बैंकले

२९ भदौ, काठमाडौं । दशैं, तिहार र छठ पर्वका लागि भन्दै नेपाल राष्ट्र बैंकले आज (बुधबारदेखि) नयाँ नोट साट्न थालेको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट आजैदेखि नयाँ दिन थाले पनि उपत्यका बाहिर २ असोजदेखि नयाँ नोट साट्न सक्ने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले जानकारी दिएका छन् । गतवर्ष […]

आजदेखि नयाँ नोट साट्न पाइने

काठमाडौँ । आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकलेआज (बुधवारदेखि) नयाँ नोट साट्न थालेको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट आजैदेखि नयाँ दिन थाले पनि उपत्यका बाहिर २ असोजदेखि नयाँ नोट साट्न सक्ने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले जानकारी […]

दशैंका लागी नयाँ नोट भदौ २६ गतेदेखि साट्न पाइने

दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आगामी भदाै २६ गतेदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी गरेको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार २६ भदौदेखि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही गर्न् पाइने छ। प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रुपैयाँदरका एक नयाँ नोट उपलब्ध गराउने बताइएको छ।

दशैं चहलपहल : नयाँ नोट, सुपथ मूल्य पसलदेखि सामान किन्दा विभिन्न उपहार

काठमाण्डाै – अघिल्लो वर्ष कोरोनाको कारण राम्रोसँग दशैं मनाउन नपाएका नेपालीलाई यसवर्ष छिटै दशैं लागिसकेको छ । कोरोना सङ्क्रमण घटेसँगै बजारमा चहलपहल बढेको छ ।  पहिलेका वर्षहरुमा अलि ढिलो गरी देखिने दशैंको चहलपहल यस वर्ष छिटो देखिएको छ । फेन्सी पसलदेखि फुटपाथमा पनि उत्तिकै भीड छ ।  दशैंकै लागि बैंकहरुले नयाँ नोट साट्न थालिसकेका छन् । खाद्य संस्थाले सहुलियत पसल सञ्चालन गरेको छ । गाडीको अग्रिम टिकट बुकिङ पनि खुलिसकेको छ ।  दशैंको छेको पारेर विभिन्न निजी व्यापारिक कम्पनीहरुले पनि छुट तथा ...

दशैं आयो, तरलता समस्या बढ्यो

५ असोज, काठमाडौं । हिन्दुहरुको ठूलो पर्व दशैं नजिकिएको छ । दशैंका लागि बैंकहरुले आफ्ना ग्राहकलाई नयाँ नोट सटही गरिरहेका छन् । साना दरका नयाँ नोट सटही गरिरहेको केन्द्रीय बैंक र अन्य बैंकहरुलाई अहिले दशैंको चटारोले होइन लगानी योग्य रकम अभावले सताएको छ । साउनलगत्तै सुरु भएको तरलता घट्ने क्रम पछिल्लो ३ दिनमा ५ अर्ब […]

नयाँ नोट वितरण सुरु

काठमाडौं, २८ भदौ। कोरोना भाइरस महामारीमा भिडभाड नहोस् भनेर दशैं आउनु भन्दा एक महिना अगाडी नेपाल राष्ट्र बैंकले बैंकहरुलाई नयाँ नोट वितरण गर्न सुरु गरेको छ । राष्ट्र बैंकले यस पटक गएका वर्षको भन्दा छिट्टै नयाँ नोटको व्यवस्था गरेको जनाएको छ । राष्ट्र बैंकले भने घटस्थापना पछि मात्र वितरण गर्ने जनाएको छ । गत वर्ष […]

दशैं तिहारका लागि असोज ४ गतेदेखि नयाँ नोट साट्न पाइने

नेपाल राष्ट्र बैंकले दशैं तिहारका लागि लक्षित गर्दै बजारमा तीन अर्ब ६० करोड रुपैयाँ बराबरको सुकिला (नयाँ) नोट बजारमा पठाएको छ । कमर्सियल बैंकलेहरुको मागका आधारमा करिब महिना दिनअघि नै बजारमा दशैंतिहार लक्षित सुकिला नोट पठाइएको बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालले रातोपाटीलाई जानकारी दिए ।उनका अनुसार सर्वसाधारणले भने आगामी असोज चार गतेदेखि मात्र नयाँ नोट सटही गर्न पाउने छन् । नोट काठमाडौंमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सात वटै प्रदेशको प्रादेशिक कार्यालय