लालपुर्जा मागेर मण्डलामा झुल्दै छ बाँदरझुला !

हातमा विभिन्न प्लेकार्ड बोकेका झन्डै चालिस जना मानिसको समूह अगाडि कापीको एउटा सानो चिर्कटोमा लेखिएका नारा– हामीलाई    लालपुर्जा    चाहियो.... चाहियो.................चाहियो.... उधारो     सम्झौता    मान्दैनौं........ मान्दैनौं.............मान्दैनौं....... लालपुर्जा    नलिइ    जाँदैनौं...... जाँदैनौं..............जाँदैनौं......... पहिले आफू माथिका हरफ भन्दै अरूलाई पछिल्ला हरफ भन्न लगाउँदै नारा ...

सम्बन्धित सामग्री

राज्यले वर्षौदेखि झुलाइरहेको बाँदरझुलाको कथा

काठमाडौँ- 'म जन्मदा बाँदरझुला अँध्यारै थियो, यसपालि कतार पुगेर आएँ,अहिलेसम्म उज्यालो छाएको छैन,' चितवनको बाँदरझुलाबाट माइतीघरमा लालपुर्जा माग गर्दै आएका सूर्य बिन्दासले भने ,'राज्यले सिमांकन गरी हामीलाई जनावर जस्तो व्यवहार गरेको छ ।' बाँदरझुलाबासीका घरमा विद्युत बल्दैन । टुकी र सोलारले उज्यालो दिन्छ …

राज्यले वर्षौदेखि झुलाइरहेको बाँदरझुलाका सूर्यको कथा

काठमाडौँ- 'म जन्मदा बाँदरझुला अँध्यारै थियो, यसपालि कतार पुगेर आएँ,अहिलेसम्म उज्यालो छाएको छैन,' चितवनको बाँदरझुलाबाट माइतीघरमा लालपुर्जा माग गर्दै आएका सूर्य बिन्दासले भने ,'राज्यले सिमांकन गरी हामीलाई जनावर जस्तो व्यवहार गरेको छ ।' बाँदरझुलाबासीका घरमा विद्युत बल्दैन । टुकी र सोलारले उज्यालो दिन्छ …

बाँदरझुलाका भूमिहीनले लालपुर्जा माग्दै माइतीघरमा गरे प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ – बाँदरझुलाका भूमिहीनहरुले सोमबार पनि प्रदर्शन गरेका छन्। चितवनको बाँदरझुलाका बासिन्दाले काठमाडौँको माइतीघर मण्डलामा लालपुर्जाको माग गर्दै प्रदर्शन गरेका हुन्। आफूहरु लामो समयदेखि बसोबास गर्दै आएकै क्षेत्रमा भूमिहीन रहेको र राज्यले बेवास्ता गरेको भन्दै उनीहरुले काठमाडौँमा प्रदर्शन गरेका हुन्। बाँदरझुला संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा बाँदरझुलाबाट आएका आन्दोलनकारीहरु बच्चासहित सहभागी भएका छन्। उनीहरुले आफूहरुले […]

लालपूर्जाको माग गर्दै बाँदरझुलाबासी आन्दोलनमा

चितवन माडी नगरपालिकास्थित बाँदरझुलाका सुकुम्बासी समुदायले काठमाडौंमा आन्दोलन सुरु गरेका छन्। आइतबार बाँदरझुला संघर्ष समितिले काठमाडौंको माइतिघरमा लालपुर्जा प्राप्तिको लागि आन्दोलन सुरु गरेका हुन्। उनीहरुले बाँदरझुला मानवीय बस्ती र निकुञ्जको जग्गाको...

लालपूर्जाको मागसहित बाँदरझुलाका सुकुम्बासी आन्दोलित

काठमाडौं। चितवन बाँदरझुलाका सुकुम्बासीहरु लालपुर्जा माग्दै काठमाडौं आईपुगेका छन्। आइतबार बाँदरझुला संघर्ष समितिले माइतिघरमा लालपुर्जा पाउँनको लागि आन्दोलन सुरु गरेका हुन। कार्यक्रममा समितिकी संयोजक शारदा आचार्यले चितवन राष्ट्रिय निकुञ्ज र नगरपालिकाले जग्गाको विषयमा ज्यादती गरेकोले आन्दोलन गर्नु परेको बताएकी छन्। यसका साथै जनताले जनताको समस्या भन्दा आफ्नो भोटमा धेरै ध्यान दिईरहेको बताएकी छन्।

‘हामी घर खोजिरहेका छौं, तिमीहरू वस्ती जलाउँछौ’ [तस्वीरहरू]

चितवन माडी नगरपालिकास्थित बाँदरझुलाका सुकुम्वासी समुदायले काठमाडौंमा आन्दोलन शुरू गरेका छन् । आइतवार बाँदरझुला संघर्ष समितिले काठमाडौंको माइतीघरमा लालपुर्जा प्राप्तिको लागि आन्दोलन शरू गरेका हुन् ।  बाँदरझुला संघर्ष समिति संयोजक शारदा आचार्यले चितवन राष्ट्रिय निकुञ्ज र नगरपालिकाले ज्यादती गरेको र न्यायको लागि काठमाडौं केन्द्रित आन्दोलन गर्नुपरेको बताइन् ।  उनले काठमाडौंमा आएर आफ्नो जग्गाको लालपुर्जा प्राप्त गर्नुका लागि आन्दोलन गर्नुपर्ने बाध्यता भएको बताइन् ।  नगरपालिका तथा निकुञ्जमा लालपुर्जाको मा...

बाँदरझुलाका सुकुम्बासी काठमाडौंमा, लालपुर्जा माग्दै प्रदर्शन

४ पुस, काठमाडौं । लालपूर्जा पाउनु पर्ने माग राखेर चितवनको बाँदरझुलाका स्थानीयहरु काठमाडौं आएर प्रदर्शन गरेका छन् । लामो समयदेखि बाँदरझुलामा बसोबास गर्दै आएका उनीहरुले अहिलेसम्म लालपूर्जा नपाएपछि काठमाडौंमै आएर प्रदर्शन गर्नु परेको बाँदरझुला संघर्ष समितिका जगराम प्रजाले अनलाइनखबरलाई जानकारी दिए । बाँदरझुला सुकुम्बासी बस्तीको व्यवस्थापन गर, हामीलाई हाम्रो जमिनको लालपूर्जा दे, धर्ती आकाश साझा […]

लालपुर्जा प्राप्तिको माग गर्दै काठमाडौं आइपुगे बाँदरझुलाका सुकुम्बासी (फोटोफिचर)

काठमाडौं, ४ पुस । चितवन माडी बाँदरझुलाका सुकुम्बासीहरु लालपूर्जा प्राप्तिको माग राख्दै काठमाडौं आइपुगेका छन् । पिडितहरु आज काठमाडौंको बानेस्वरमा हाम्रो भुमीको लालपूर्जा देऊ, तिमीले थुनेको तर्कलाई तोडेर यहाँ आइपुगे, सरकारले मेरो घरमा आगो लगाइरहन्छ, न घर छ न जमिन, बाँदरझुला सुकुम्बासी बस्ती ब्यवस्थापन गर लगायतका प्ले कार्ड बोकेर विरोध प्रदर्शनमा उत्रीएका हुन् । उनीहरुले […]