भूकम्प प्रभावितलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराइने

जाजरकोट भूकम्प प्रभावितलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने भएको छ ।

सम्बन्धित सामग्री

छुटाउनै नहुने साताका मुख्य ११ खबर

काठमाडौं। गणतन्त्रविरुद्ध दुर्गा प्रसाईं समूहले काठमाडौंमा केन्द्रीत सडक आन्दोलन गरेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालतमा थुनछेक बहस सुरु भएको छ। रेशम चौधरीको कैदमाफीविरुद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। सरकारले भूकम्प प्रभावितलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने घोषणा गरेको छ। मोरङ उर्लाबारी आगलागी घटनाका घाइतेमध्ये अझै पाँचजनाको अवस्था गम्भीर छ।

भूकम्प प्रभावितलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराइने

जाजरकोट भूकम्प प्रभावितलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने भएको छ । गत कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको थियो भने तीन सय ४६ घाइते भएका थिए ।