काठमाडौँ- वैदेशिक रोजगारीबाट फर्कने नेपालीहरुलाई गिरोहले सुन तस्करीमा प्रयोग गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच बढेपछि सुन भित्र्याउन अनेक उपायहरु अपनाइरहेको देखिन्छ। बुधबार कतार एयरवेजबाट काठमाडौँ उत्रिएका सिराहाका मोहम्मद इजराइल मियाँले ५० ग्राम सुन भित्र्याउन सुटकेशभरी चकलेट राखेर त्यसको बीचमा ५० ग्राम सुन राखेको विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले जानकारी दिए। एक्स रे मेसिनमा सुटकेशभित्र […]