विराटनगरको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नागेश विजयी

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइराला विजयी भएका छन् । त्यस्तै उपमेयरमा शिल्पा कार्की निर्वाचित भएकी छन्

सम्बन्धित सामग्री

बाजुरामा कांग्रेसका पाण्डेको अग्रता

बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका छन् ।

सुनसरी ४ मा पछि परे ज्ञानेन्द्र कार्की, यस्तो छ पछिल्लो अपडेट

सुनसरी ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की पछि परेका छन् ।

सोलुखुम्बूबाट एमालेका मानवीर राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित

उनले नेपाली कांग्रेसका उम्मेदवार बल बहादुर के सीलाई २७७९ मतको अन्तरले पराजित गरेका हुन्।

मनाङमा नेपाली कांग्रेसका उम्मेदवार गुरुङ निर्वाचित

मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङले ३ सय २८ मतान्तरले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई हराउँदै निर्वाचित भएका हुन् । कांग्रेसका गुरुङले २ हजार ५ सय ७५ मत ल्याएका छन् । एमालेका गुरुङले २ हजार २ सय ४७ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बैंकिङ कसुरका कारण रुकुमपश्चिममा कांग्रेस उम्मेदवारको उम्मेदवारी खारेज

रुकुमपश्चिम प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका उम्मेदवार प्रेमप्रकाश ओलीको उम्मेदवारी खारेज भएको छ ।

काठमाडौँ –१६ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रिजाल विजयी

काठमाडौँ । काठमाडौँ महानगरपालिका– १६ को अध्यक्षमा नेपाली कांग्रेसका मुकुन्द रिजाल विजयी भएका छन् । गत वैशाख ३० गते सम्पन्न मतदानको केहीबेर अगाडि सम्पन्न मतगणनामा रिजालले चार हजार १९ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका हुन् । उनी यसअघि पनि सोही वडाको अध्यक्ष थिए । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार लक्ष्मी […]

काभ्रेको बेथानचोक गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

६ जेठ, काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिकामा गठबन्धनको जित भएको छ । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार भगवान अधिकारी र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार तारा राणा तिमल्सिना निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार अधिकारीले उनका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवारलाई २८ सय ५९ मतले हराएका हुन् । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार भगवान अधिकारीले […]

नेपाली कांग्रेसका उम्मेदवार गोपाल पजियार विजयी

सर्लाही -सर्लाहीको हरिपुर नगरपालिकामा पनि नेपाली कांग्रेसको जित निकाल्न सफल भएको छ । नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार गोपाल पजियारले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार सुनिलकुमार बुढाथोकीलाई ३ हजार ५२ मतको भारी अन्तरले पछि पार्दै विजयी भएका हुन् । नेपाली कांग्रेसबाट नगर प्रमुखका उम्मेदवार पजियारले ६ हजार ९ सय ३८ मत प्राप्त गरेका […]