राष्ट्रिय खेलकुद : उद्घाटन नहुँदै सात स्वर्णको टुंगो

कास्की : जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेना पदक तालिकामा शीर्ष स्थानमा रहेको छ। आर्मीले दुई स्वर्ण, चार रजत र छ कास्य गरी १२ पदक प्राप्त गरेको छ।आर्मीका रमाकुमारी सिंह र इन्द्र पौडेलले फेन्सिङमा स्वर्ण प्राप्त गरेका हुन्। यसैगरी बागमती प्रदेश दुई स्वर्ण र एक कास्यसहित तालिकाको द्वितीय स्थानमा छ। बागमतीका ओमकार सिंह र शिक्षा नापितले फेन्सिङमा स्वर्ण पाएका हुन्।सशस्त्र प्रहरीको एपिएफ क्लब एक स्वर्ण, दुई रजत र पाँच कास्यसहित तेस्रो स्थानमा छ । एपीएफका राजेन्द्र गजुरेलले

सम्बन्धित सामग्री

अभाव र विवादबीच नवौं राष्ट्रिय खेलकुद उद्घाटन, जता हेर्‍यो उतै छ भद्रगोल

पोखराः नवौं राष्ट्रिय खेलकुद औपचारिक रुपमा उद्घाटन भयो। ‘एकतावद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको प्रतियोगिता शुक्रबार साँझ उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे। उद्घाटनमा रंगशाला रमेको थियो। झाँकी, नृत्य, गायन तथा सातै प्रदेशको संस्कृतिको झलक प्रस्तुत भयो।   उद्घाटन भव्यरुपमा भए पनि विवाद र अभावमा अल्झिएको छ प्रतियोगिता।…

औपचारिक उद्घाटन अघि नै विवादै विवादले घेरियाे नवौँ राष्ट्रिय खेलकुद

पाेखरा- नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन आज साँझ पोखरा रंगशालामा हुँदै छ। प्रतियोगिता भव्य हुने बताउँदै आएका राष्ट्रिय खेलकुद परिषद(राखेप) का सदस्यसचिव टंकलाल घिसिङलाई औपचारिक प्रतियोगिता अघि नै झट्का लागेको छ। प्रतियोगिताको पहिलो खेलका रूपमा काठमाडौँमा सम्पन्न भएको पुरुष क्रिकेट देखिको असन्तुष्टि र विवाद पोखरामा पनि जारी छ। प्रतियोगिता सुरु हुनुअघि नै देखिएका केही […]

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : आज पोखरामा उद्घाटन

काठमाडौं : गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता शुक्रबार औपचारिक रूपमा सुरु हुँदैछ। पोखरा रंगशालामा विशेष समारोह गरी प्रतियोगिताको उद्घाटन हुनेछ। अपराह्न ४ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक उद्घाटन गर्नेछन्। राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ्य भएपछि उपराष्ट्रपतिले उद्घाटन गर्न लागेका हुन्। उद्घाटन समारोहमा ओलम्पियन टिकाबहादुर बोगटीले ओलम्पिक टर्च प्रज्ज्वलन गर्ने छन्। यससँगै मार्चपास, झाँकी प्रदर्शन, गीत, नाचगान लगायतको कार्यक्रम छ। प्रतियोगिता

शरदचन्द्र शाह : जसले राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु गरे

२८ असोज, पोखरा । नेपाली खेलकुद जगतमा सबैभन्दा बृहत प्रतियोगिताका रुपमा हेरिने नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन शुक्रबार पोखरा रंगशालामा हुँदैछ । ३ गते सकिने प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने तालिका छ । देशभरिका हजारौं खेलाडी सहभागी भएको यस प्रतियोगिताको भने २०३८ सालबाट सुरु भएको थियो । यसका सुरुआतकर्ता थिए, राष्ट्रिय खेलकुद […]

आज उद्घाटन हुँदै नवौं राष्ट्रिय खेलकुद

काठमाडौं – नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा शुक्रबारदेखि औपचारिक सुरु हुँदैछ। प्रतियोगिता उद्घाटन, खेल सञ्चालन र खेल पूर्वाधारलाई निर्माणलगायतका सबै तयारी पूरा भएको आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ। बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले प्रतियोगिताको तयारी पूरा भएको बताए। उनले प्रतियोगितालाई सफलताका साथ सम्पन्न गर्नका लागि सबैको […]

यस्तो हुने छ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा

कास्की, २७ असोज । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ को शान्ति र राष्ट्रिय भावसहित नेपाली खेलकुदको सर्वोच्च प्रतियोगिता राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा भोलिदेखि औपचारिक सुुरु हुँदैछ । राष्ट्रिय खेलकुदको अपनत्व प्रदेशवासीलाई गराउन यसपटक नवौँ संस्करणमा गण्डकीका आठ जिल्लामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म एक साता प्रतियोगिता अन्तर्गतका खेल आयोजना गरिएसँगै प्रदेशभर खेलकुदको माहोल तातेको […]

नवौँ राष्ट्रिय खेलकुद : आजदेखि महिला क्रिकेट प्रतियोगिता

पर्वत : गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबारदेखि  महिला क्रिकेट प्रतियोगिताको सुरुवात गर्न लागिएको छ।प्रतियोगिताको औपचारिक उद्घाटन असोज २८ गते गर्ने तयारी रहेको भए पनि खेलका लागि समय अभाव हुन सक्ने भएकाले उद्घाटन पूर्व नै खेल सञ्चालन गर्न लागिएको हो। राष्ट्रिय खेलकुद प्रतियोगिता नवौँ भए पनि महिला क्रिकेटको राष्ट्रिय प्रतियोगिता भने ११ औँ हो। पोखरा रंगशालामा हुने आइतबारको उद्घाटन खेलमा गण्डकी प्रदेश र मधेस प्रदेशबीच खेल हुने राष्ट्रिय खेलकुद परि

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट हुने

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट हुने भएको छ । नवौं राष्ट्रिय खेलकुद तयारी तथा व्यवस्थापन समितिले मंगलबार ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राखेपका सदस्य सचिव टंकलाल घिसिङले प्रतियोगिताको उद्घाटन राष्ट्रपतिले गर्ने जानकारी दिनुभयो । पोखरा स्थित पोखरा रंगशालामा उद्घाटन असोज २८ गते हुने छ । नवौंको समापन […]

नवाैँ राष्ट्रिय खेलकुद प्रतियाेगिताकाे उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने

काठमाडाैँ- गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन्। नवौँ राष्ट्रिय खेलकुद तयारी तथा व्यवस्थापन समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा नवौँको उद्घाटन असोज २८ गते शुक्रबार राष्ट्रपति भण्डारीले गर्ने जानकारी दिएको हो। यस्तै, नवौँ राष्ट्रिय खेलकुदको समापन कार्तिक ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने समितिले जनाएको छ। नवौँको उद्घाटन […]

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः पोखरा रंगशालाकाे निरीक्षण

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश यतिबेला तयारीमा जुटेको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले पोखरा रंगशालाको शनिबार बेलुकी अवलोकन गरेका छन्। आइतबार दिउँदो घिसिङले नै बहुउद्देश्यीय कभर्डहलमा बनाइएको सचिवालयबारे ...