२८ असोज, पोखरा । नेपाली खेलकुद जगतमा सबैभन्दा बृहत प्रतियोगिताका रुपमा हेरिने नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन शुक्रबार पोखरा रंगशालामा हुँदैछ । ३ गते सकिने प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने तालिका छ । देशभरिका हजारौं खेलाडी सहभागी भएको यस प्रतियोगिताको भने २०३८ सालबाट सुरु भएको थियो । यसका सुरुआतकर्ता थिए, राष्ट्रिय खेलकुद […]