ताप्लेजुङमा चार दिनदेखि हिउँमा फसेका बाबुछोराको उद्धार हुन सकेन

काठमाडौं : ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा चार दिनदेखि हिउँमा फसेका बाबुछोराको आज पनि उद्धार हुन सकेन।अल्टिच्युट एयर कम्पनीको हेलिकोप्टर उनीहरूलाई उद्धार गर्न आज दुई पटक गए पनि स्थान पत्ता लगाउन नसक्दा उद्धार हुन नसकेको हो।ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बिहान ११ बजे ताप्लेजुङको सुकेटारबाट उद्धारका लागि हेलिकोप्टर गएको र दुई घण्टा होल्ड गर्दा पनि उद्धार हुन नसकेको जानकारी दिए।अन्दाजी ५०–५५ वर्षका लाक्पाटासी र उनहाका १४–१५ वर्षीय छोरा पासाङ शेर्पा हिउ

सम्बन्धित सामग्री

तीन सातादेखि सुरुङमा फसेका ४१ कामदारको उद्धार हुन सकेन, प्रयास जारी

भारतीय सेनाले आइतबार विशेष उपकरणसहित सुरुङभित्र फसेका ४१ कामदारलाई बाहिर निकाल्ने प्रयास गरेका छन् ।

मनास्लुमा हिमपहिरो : घाइतेकाे अझै उद्धार गर्न सकेन होलिकोप्टरले

काठमाडौं– गोरखाको मनास्लुमा हिमालमा एक्कासी आएको हिमपहिरोमा परी कम्तिमा १० जना घाइते भएका छन् । हिमाल आरोहीलाई अक्सिजनलगायत सामग्री लिएकाहरु हिमपहिरोमा फसेका थिए ।  उद्धारका लागि हेलिकोप्टर मनास्लु क्षेत्रमा पुगिसकेको भएपनि मौसम खराबीका कारण उद्धारमा कठिनाई भइरहेको छ । मनास्लु हिमालको दुई थुम्काको बीचबा...

ताप्लेजुङको हिउँमा फसेका बाबुछोराको आज पनि उद्धार हुन सकेन

काठमाडौं : पाँच दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङका बाबुछोराको आज पनि उद्धार हुन सकेको छैन।आज बिहान दुई पटक हेलिकप्टरले उद्धारको प्रयास गरे पनि सफल हुन सकेन। पुस १४ गते हिउँको पहिरोले अन्दाजी ५०–५५ वर्षका लाक्पाटाँसी र उनका १४–१५ वर्षीय छोरा पासाङ शेर्पालाई बगाएको थियो।चौरीसँगै हिउँ पहिरोले बगाएका उनीहरु ओडार भेटेर बसेका थिए। समुद्र सतहबाट चार हजार मिटर उचाइमा अवस्थित पापङको लोनाक भन्ने ठाउँमा चौंरी गोठ सार्ने क्रममा उनीहरू हिउँमा फसेको हुन्।हेलिकप्

हिउँमा फसेका बाबुछोराको पाँच दिनमा पनि उद्धार हुन सकेन

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा पाँच दिनदेखि हिउँमा फसेका बाबुछोराको उद्धार हुन सकेको छैन । आइतबार बिहान दुई पटक हेलिकप्टरले उद्धारको प्रयास गरे पनि सफल भएको छैन । पाँच दिनअघि आएको हिउँ पहिरोले अन्दाजी ५०–५५ वर्षका लाक्पाटाँसी र उनका १४–१५ वर्षीय छोरा पासाङ शेर्पालाई बगाएको हो । ‘चौरीसँगै हिउँ पहिरोले बगायो । तर, ओढर […]

मन्त्री आए, हेरेर फर्किए, उद्धार भएन

पश्चिम नेपालका बाँके, बर्दिया, दाङ र कैलाली जिल्लाका बाढी–डुबान पीडित राहतको पर्खाइमा छन्। डुबानग्रस्त कतिपय क्षेत्रका स्थानीयको उद्धारसमेत हुन सकेको छैन। आइतबार गृहमन्त्री जनार्दन शर्माले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरे। नेपाली सेनाका हेलिकोप्टर पनि दिनभर परिचालन भए। तर, बाढीपीडितको उद्धार हुन सकेन। यो खबर आजको नागरिकमा छापिएको छ। बर्दिया, खैरीचन्दनपुरको मझरा टप्पामा ४६ घरधुरी फसेका…