बाजुरामा चुनावी सरगर्मी बढ्यो

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको चुनावी सरगमी बढेको छ। जिल्लाका ठूला राजनीतिक दलले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्।...

सम्बन्धित सामग्री

भक्तपुरमा चुनावी सरगर्मी बढ्यो

काठमाडौँ,१७ कार्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । नेपाली कांग्रेस सहितको सत्ता गठबन्धन दल, नेकपा (एमाले), नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका उम्मेदवार निर्वाचनलाई आफ्नो पक्षमा पार्न मतदातका घरघरमा पुगिरहेका छन् । प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं १ मा […]

मुस्ताङमा बढ्यो चुनावी सरगर्मी

गण्डकी– हिमालपारीको जिल्ला मुस्ताङमा यतिखेर चुनावी सरगर्मी बढेको छ । मङ्सिर ४ को निर्वाचनलाई आफ्नो पक्षमा पार्न यतिखेर राजनीतिक दल र उम्मेदवारको सक्रियता बढेको छ । एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रदेशसभा (क) र (ख) समेतमा गरी आसन्न निर्वाचनमा नौ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।  प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका तर्फबाट कांग्रेसका योगेश […]

चिसो मुस्ताङमा चुनावी सरगर्मी बढ्यो

हिमालपारीको जिल्ला मुस्ताङमा यतिखेर चुनावी सरगर्मी बढेको छ । मङ्सिर ४ को निर्वाचनलाई आफ्नो पक्षमा पार्न यतिखेर राजनीतिक दल र उम्मेदवारको सक्रियता बढेको छ ।  एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रदेशसभा (क) र (ख) समेतमा गरी आसन्न निर्वाचनमा नौ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका तर्फबाट कांग्रेसका योगेश गौचन थकाली, नेकपा (एमाले) तर्फबाट प्रेमप्रसाद तुलाचन, स्वतन्त्र पार्टी नेपालका सुरेश गुरुङ र राप्रपाका प्रवीण शेरचन प्रतिनिधि

बैतडीमा चुनावी सरगर्मी बढ्यो

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बैतडीमा उम्मेदवारी दर्तासँगै चुनावी सरगर्मी बढेको छ। एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरेपछि जिल्लाको माहोल तात्न थ...

उम्मेदवारी दर्तासँगै चुनावी सरगर्मी बढ्यो

कावासोती– मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पूर्वी नवलपरासीमा उम्मेदवारी दर्तासँगै चुनावी सरगर्मी बढेको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरेपछि जिल्लाको माहोल तात्न थालेको हो । जिल्लामा शीर्ष नेताले उम्मेदवारी दिएकाले पनि चुनावको चर्चा बढेको छ । प्रतिनिधिसभातर्फ दुई […]

बागलुङमा बढ्यो चुनावी सरगर्मी : उम्मेदवारका आ-आफ्नै दाबी

गलकोट– आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि बागलुङमा चुनावी सरगर्मी बढेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बागलुङमा गठबन्धन र दलका तर्फबाट उम्मेदवारी दर्तासँगै आफ्ना चुनावी एजेन्डा र धारणा सार्वजनिक गर्ने काम सुरु भएको छ । बागलुङको दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रमा हुने निर्वाचनका लागि विभिन्न दल तथा […]

म्याग्दीका चुनावी सरगर्मी बढ्यो

काठमाडौँ,१० असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको म्याग्दीमा राजनीतिक सरगर्मी बढेको छ । छवटा स्थानीय तह र ४५ वटा वडा रहेको जिल्लामा प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र छन् । नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, राप्रपा, जनमोर्चा र मङ्गोल नेशनल अर्गनाइजेशनका नेता भेला, […]

कञ्चनपुरमा चुनावी सरगर्मी बढ्यो

काठमाडौँ,२ भदौ । नेपाली कांग्रेस कञ्चनपुरका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखक एक सातायता आफ्नो निर्वाचन क्षेत्रको दोधारा चादँनीमा चुनाव केन्द्रीय अभियानमा सक्रिय छन् । अघिल्लो निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार प्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्टसित झिनो मतान्तरले पराजित भएका नेता लेखक यहाँ लामो समयदेखि निर्वाचन क्षेत्रमा पार्टीका चुनावी गतिविधिमा सहभागी छन् । बुधबार नेता लेखकले […]

जनकपुरधाममा चुनावी सरगर्मी बढ्यो

जनकपुरधाम– स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा पनि चुनावी सरगर्मी बढेको छ । सत्तारूढ गठबन्धनका कांग्रेस, एकीकृत माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीले अहिलेसम्म साझा वा अलग–अलग उम्मेदवार खडा नगरे पनि मेयरका आकांक्षीहरूले टिकटको लागि आ–आफ्ना दलमा लबिङ तीव्र बनाएका छन् । यसैगरी, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, […]

पर्सामा चुनावी सरगर्मी बढ्यो, वीरगंजमा सम्भावित उम्मेद्वारबारे के छ चर्चा?

वीरगंज : सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेसँगै पर्सामा चुनावी सरगर्मी बढेको छ। मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगंज तथा तीन नगरपालिका र अन्य १० वटा गाउँपालिका गरी १४ वटा पालिकामा चुनावी सरगर्मी बढेको नेता कार्याकर्ताहरुले बताउँछन्। गाउँभन्दा अहिले शहर बजारमा चुनावी सरगर्मी बढेको छ।…