विराटनगर । प्रदेश १ मा नवनिर्मित प्रदेशसभा भवनको उद्घाटन गरिएको छ । बुधबार एक समारोहका बीच मुख्यमन्त्री भीम आचार्यले दुई करोड ५९ लाख रुपैयाँको लागतमा निर्मित प्रदेशसभा भवनको उद्घाटन गरेका हुन् । नयाँ भवनमा प्रदेशसभाको दिउँदे अधिवेशन शुरु हुँदैछ । नवौं हिउँदे अधिवेशनका लागि असोज २२ गते बैठक आह्वान गरिएको छ । भवन निर्माणको ठेक्का […]