बलात्कार गरेर भागेका लिम्बु तीन वर्षपछि पक्राउ

संखुवासभा । संखुवासभा प्रहरीले जवरजस्ती करणीमा संलग्न फरार अभयुक्तलाई तीन बर्षपछि पक्राउ गरेको छ । जवरजस्ती करणी उद्योगका फरार अभियुक्त पाँचखपन नगरपालिका –१ का २३ बर्षीय महेन्द्र लिम्बुलाई तीन बर्षपछि पक्राउ गरेको हो । अभियुक्त लिम्बुलाई तीन बर्षपछि चैनपुर –४ बतासेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरिक्षक सरोज खनालले जानकारी दिए । १५ […] The post बलात्कार गरेर भागेका लिम्बु तीन वर्षपछि पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

कोटेश्वरमा दुर्घटना गराएर भागेका टिपर चालक पक्राउ

काठमाडौंको कोटेश्वरमा गएराति गुडिरहेको टिपरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भयो । मृत्यु हुनेमा मोरङ पथरी घर भएका २७ वर्षीय प्रकाश लिम्बु छन् । तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको ना.१ क ४५०२ नम्बरको टिपरमा पछाडिबाट जाँदै गरेको प्रदेश–३–०२६ प १८२४ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । मोटरसाइकल ठोक्किएर चालकको मृत्युपछि सो टिपर भागेको थियो ।रमन कन्स्ट्रक्सनको स्वामित्वमा रहेको टिपर र चालकलाई बल्खुस्थित सुन्दरीघाटबाट प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा तनहुँको भानु नग

सुनसरीमा एक सय ५० किलाे गाँजासहित दुई जना पक्राउ

माेरङ – सुनसरीमा प्रहरीले एक सय ५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । बराह क्षेत्र  नगरपालिका वडा नम्बर ८ चतराबाट भूपेन राय र अमिर लिम्बु पक्राउ परेका प्रहरीले जनाएको छ । एउटा कार र एउटा मोटरसाइकलमा राखेर ओसारपसार गरिरहेका बेला गाँजासहित उनीहरू पक्राउ परेका हुन् । उनीहरूको साथबाट एउटा नक्कली पेस्तोल पनि फेला परेको छ । जाँचका क्रममा दुई जना भागेका र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पाँचथरमा गोली हानेर प्रेमिकाको हत्या गर्ने काठमाडौँबाट पक्राउ

काठमाडौं । पाँचथरमा प्रेमिकालाई गोली हानेर हत्या गरेपछि भागेका युवालाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको छाँगे–१ घर भएका कुमुकहाङ लिम्बु आङबुहाङ छन् ।महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले  मुलपानीबाट गएराति उनलाई पक्रेको हो ।हत्या आरोपीलाई मुलपानीबाट पक्राउ गरेर  पाँचथर पठाउन लागिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।०६७ मा पाँचथरको एक होटलमा कुमुकहाङले सामान्य विवाद हुँदा प्रेमिकालाई गोली हानेको थिए । टाउकोमा गो