पाँचथरमा गोली हानेर प्रेमिकाको हत्या गर्ने काठमाडौँबाट पक्राउ

काठमाडौं । पाँचथरमा प्रेमिकालाई गोली हानेर हत्या गरेपछि भागेका युवालाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको छाँगे–१ घर भएका कुमुकहाङ लिम्बु आङबुहाङ छन् ।महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले  मुलपानीबाट गएराति उनलाई पक्रेको हो ।हत्या आरोपीलाई मुलपानीबाट पक्राउ गरेर  पाँचथर पठाउन लागिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।०६७ मा पाँचथरको एक होटलमा कुमुकहाङले सामान्य विवाद हुँदा प्रेमिकालाई गोली हानेको थिए । टाउकोमा गो