गाडी नगुड्दै भत्कियो पुल

जुम्लाको सिंजा गाउँपालिका–३ स्थित हिमा नदीमाथि निर्माण भएको पक्की पुल गाडी गुड्न नपाएपछि स्थानीयवासी समस्यामा परेका छन् । गत असोजमा बाढीले भत्काएको पुल मर्मत भएर सञ्चालनमा नआउँदा सिंजावासीले सास्ती खेप्नुपरेको हो । गत असोज १९ देखि २५ गतेसम्म आएको वर्षापछि आएको बाढीपहिरोले गाडी गुड्न तयारी अवस्थामा रहेको पक्की पुल भत्किएको थियो । सञ्चालनको अन्तिम तयारीमा […]

सम्बन्धित सामग्री

५२ लाख खर्चेर बनेको पुल गाडी नगुड्दै भत्कियो

जुम्लाको सिंजा गाउँपालिका-२ र ३ वडा जोड्ने हिमा नदीमाथि ५२ लाख रकम खर्चेर बनाएको मोटरयवल पुल गाडी नगुड्दै भत्किएको छ।  पुल बाढीले भत्काएपछि आवतजावतमा समस्या भएको छ। गत कात्तिक महिनामा परेको...

गाडी गुड्न नपाउँदै भत्कियो पुल

जुम्ला सिंजा गाउँपालिका ३ को हिमा नदीमाथि ५२ लाख रुपैयाँको लागतमा बनेको पुल बाढीले भत्काएपछि सवारी आवागमन ठप्प बनेको छ । गत कात्तिक महिनामा परेको अबिरल वर्षासँगै आएको बाढीले पुल बगाउन नसके पनि क्षत विक्षत बनाएको थियो ।

आठ वर्षमा पनि बनेन चितवन र तनहुँ जोड्ने पुल

भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पक्की पुल निर्माण सुरु भएको आठ वर्ष भयो । निर्माण सम्पन्न भएर गाडी गुडिसक्नुपर्ने बेलामा पुलको ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।पुल निर्माण अलपत्र अवस्थामा छ । बन्दै गरेको पुल निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै अधुरो छाडेको छ । निर्माणका क्रममा पुल दुईपटक भत्कियो । सो […]

८ वर्षमा पनि बनेन चितवन तनहुँ जोड्ने पुल

चितवन – भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पक्की पुल निर्माण सुरु भएको आठ वर्ष भयो । निर्माण सम्पन्न भएर गाडी गुडिसक्नुपर्ने बेलामा पुलको ६० प्रतिशतमात्र काम सम्पन्न भएको छ । पुल निर्माण अलपत्र अवस्थामा छ ।  बन्दै गरेको पुल निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै अधुरो छाडेको छ । निर्माणका क्रममा पुल दुई पटक भत्कियो । त्यस क्रममा मजदुरको मृत्यु र केही घाइतेसमेत भएका थिए । पुल निर्माणका लागि ठिमुरा र देवघाटका स्थानीयवासीले सम्बन्धित निकायमा पटक–पटक दबाब दिए तर सुनुवाइ भएन । पुल न...

चितवन र तनहुँ जोड्ने पुल अलपत्र अवस्थामा

भरतपुर– भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पक्की पुल निर्माण सुरु भएको आठ वर्ष भयो । निर्माण सम्पन्न भएर गाडी गरिसक्नुपर्ने बेलामा पुलको ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ । पुल निर्माण अलपत्र अवस्थामा छ । बन्दै गरेको पुल निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै अधुरो छाडेको छ ।  निर्माणका क्रममा पुल दुईपटक भत्कियो […]

कोलकातामा पुल भत्कियो, कैयौँ पुरिएको आशंका

दक्षिण कोलकाताको तारातला क्षेत्रमा रहेको माझेरहाट पुल भत्किँदा कैयौँ थिचिएको आशंका गरिएको छ । पुलले थिचिएकामध्ये १८ जनाको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । पुलमुनि थिचिएकाहरुको तीव्रताका साथ उद्धार कार्य जारी भैरहेको छ । पुलले ५–६ वटा गाडी पनि पुरिएको छ । भत्किएको पुल ६० वर्ष पुरानो थियो । पुलमुनि...