जुम्ला सिंजा गाउँपालिका ३ को हिमा नदीमाथि ५२ लाख रुपैयाँको लागतमा बनेको पुल बाढीले भत्काएपछि सवारी आवागमन ठप्प बनेको छ । गत कात्तिक महिनामा परेको अबिरल वर्षासँगै आएको बाढीले पुल बगाउन नसके पनि क्षत विक्षत बनाएको थियो ।
जुम्लाको सिंजा गाउँपालिका–३ स्थित हिमा नदीमाथि निर्माण भएको पक्की पुल गाडी गुड्न नपाएपछि स्थानीयवासी समस्यामा परेका छन् । गत असोजमा बाढीले भत्काएको पुल मर्मत भएर सञ्चालनमा नआउँदा सिंजावासीले सास्ती खेप्नुपरेको हो । गत असोज १९ देखि २५ गतेसम्म आएको वर्षापछि आएको बाढीपहिरोले गाडी गुड्न तयारी अवस्थामा रहेको पक्की पुल भत्किएको थियो । सञ्चालनको अन्तिम तयारीमा […]
जुम्लाको सिंजा गाउँपालिका-२ र ३ वडा जोड्ने हिमा नदीमाथि ५२ लाख रकम खर्चेर बनाएको मोटरयवल पुल गाडी नगुड्दै भत्किएको छ।
पुल बाढीले भत्काएपछि आवतजावतमा समस्या भएको छ। गत कात्तिक महिनामा परेको...
भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पक्की पुल निर्माण सुरु भएको आठ वर्ष भयो । निर्माण सम्पन्न भएर गाडी गुडिसक्नुपर्ने बेलामा पुलको ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।पुल निर्माण अलपत्र अवस्थामा छ । बन्दै गरेको पुल निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै अधुरो छाडेको छ । निर्माणका क्रममा पुल दुईपटक भत्कियो । सो […]
चितवन – भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पक्की पुल निर्माण सुरु भएको आठ वर्ष भयो । निर्माण सम्पन्न भएर गाडी गुडिसक्नुपर्ने बेलामा पुलको ६० प्रतिशतमात्र काम सम्पन्न भएको छ । पुल निर्माण अलपत्र अवस्थामा छ । बन्दै गरेको पुल निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै अधुरो छाडेको छ । निर्माणका क्रममा पुल दुई पटक भत्कियो । त्यस क्रममा मजदुरको मृत्यु र केही घाइतेसमेत भएका थिए । पुल निर्माणका लागि ठिमुरा र देवघाटका स्थानीयवासीले सम्बन्धित निकायमा पटक–पटक दबाब दिए तर सुनुवाइ भएन । पुल न...
भरतपुर– भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पक्की पुल निर्माण सुरु भएको आठ वर्ष भयो । निर्माण सम्पन्न भएर गाडी गरिसक्नुपर्ने बेलामा पुलको ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ । पुल निर्माण अलपत्र अवस्थामा छ । बन्दै गरेको पुल निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै अधुरो छाडेको छ । निर्माणका क्रममा पुल दुईपटक भत्कियो […]
दक्षिण कोलकाताको तारातला क्षेत्रमा रहेको माझेरहाट पुल भत्किँदा कैयौँ थिचिएको आशंका गरिएको छ ।
पुलले थिचिएकामध्ये १८ जनाको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । पुलमुनि थिचिएकाहरुको तीव्रताका साथ उद्धार कार्य जारी भैरहेको छ । पुलले ५–६ वटा गाडी पनि पुरिएको छ ।
भत्किएको पुल ६० वर्ष पुरानो थियो । पुलमुनि...