काठमाडौंः सडकमा राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध चरित्र हत्या गर्ने प्रकृतिका नारा लगाएको भन्दै महिलाहरुले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्। आइतवार अखिल नेपाल महिला संघले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै कारवाही गर्न माग गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि सडकमा राष्ट्रपति र प्रधानमन्त्रीको विरोध भइरहेको छ। त्यसो त…