काठमाडौं, असार १५ । अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्ड अवरुद्ध भएको छ । खहरेखोलामा पुल बनाउने क्रममा बनाइएको डाइभर्सन बाढीले बगाएपछि उक्त सडक खण्ड अवरुद्ध भएको हो । नवलपुरको मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सीमाक्षेत्रमा पर्ने पुल निर्माणको क्रममा बनाइएका तीन वटा डाईभर्सन बाढीले बगाएको हो । बिहान ६ बजेदेखि भएको सडक […]