काठमाडौँ- मङसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि अर्थ मन्त्रालयले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न सहमति दिएको छ । अर्थ मन्त्रालयले १ लाख १५ हजारको संख्यामा म्यादी प्रहरी खटाउन स्वीकृति दिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
मन्त्रालयमा निर्वाचनका लागि १ ...