एजेन्सी – चार पटकको च्याम्पियन चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा रोयल च्यालेन्जर्स बेंगलोरलाई २३ रनले हराउँदै पहिलो जित हात पारेको छ । स्पिनर महेश थिक्सनाको सानदार बलिङमा चेन्नईले लगातार चार हारमा पूर्ण विराम लगाउँदै पहिलो जित निकालेको हो । २ सय १७ रनको विशाल विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा […]