रुपन्देही । नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्रले चैत २० गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बक्यौता विद्युत महसुल बुझाउन पत्र लेख्यो । पत्रमा तोक लगाउँदै मुख्यमन्त्री कार्यालयले विद्युत महसुल भुक्तानी दिन स्वीकृति दिन्छ । पत्र दर्ता भएको केहीबेरमै प्रदेशसभाको विद्युत सप्लाई काटिन्छ । विद्युत महसुल भुक्तानीको प्रक्रिया थाल्दाथाल्दै बिजुली काटिनु र त्यसअनुसार प्रचार गरिनु मुख्यमन्त्रीको […]