न्याय सेवा आयोगको सरुवा रोक्न ट्रेडयुनियहरुको चेतावनी

काठमाडौँ – न्याय सेवा आयोगले शुक्रबार गरेको सरुवाप्रति ट्रेडयुनियनहरुले आपत्ति जनाएका छन्। सर्वोच्च अदालतमा क्रियासिल तीनवटा ट्रेड युनियनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै शुक्रबार गरिएको सरुवामा भएका कमी कमजोरी तीन दिनभित्र सच्याउन आग्रह गरेका छन्। न्यायपालिकामा कार्यरत कर्मचारीहरुको पदस्थापन, सरुवा एवं काज सम्बन्धी मापदण्ड २०७९ काम गरिएको भन्दै सर्वोच्च अदालतको प्रशासन महाशाखालाई सरुवा गरिएका कर्मचारीलाई रमाना […]

सम्बन्धित सामग्री

न्याय सेवा आयोग बैठक : १८५ जनाको सरुवा सिफारिस, १४० जनाको पदस्थापन (सूचीसहित)

न्याय सेवा आयोगको बैठक ११ सहसचिव सहित १८५ जनाको सरुवा सिफारिस गरेको छ । आइतबार बसेको आयोगको बैठकले ११ जना सहसचिव, ४० जना उपसचिव र १३४ शाखा अधिकृत गरी कुल १८५ जनाको सरुवा गर्न सिफारिस गरेको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको न्याय सेवा आयोगको बैठकले ११ सहसचिवहरूको जिम्मेवारी हेरफेरसहित सरुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । सरुवामा सिफारिस भएका मध्ये कानुन समूहका सहसचिव अर्जुन कुमार खड्कासहित कोशचन्द्र सुवेदी, पाराश्वर ढुङ्गाना, टिकाराम पाण्डे र धर्मराज