सर्वोच्च विवादको 'साइडइफेक्ट': न्यायपरिषद् बैठक बस्न सकेन, राजस्व न्यायाधीकरणदेखि विशेषसम्म प्रभाव

विगत पाँच महिनादेखि न्याय परिषदको बैठक बस्न नसक्दा अड्डा अदालतका थुप्रै कामहरू प्रभावित भएका छन्। राजश्व न्यायाधिकरण काठमाडौं, विशेष अदालतसहित धेरै अड्डा अदालतमा न्यायाधीशहरूको नियुक्ति, सरुवा नहुँदा न्याय सम्पादनको काम प्रभावित हुँदै आएको छ। गत साउन १७ गते न्याय परिषदको बैठक बसेको थियो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षता न्याय परिषद, न्याय सेवा आयोग लागयतको बैठक नबस्न बारले सदस्यहरूलाई आग्रह गर्दै आएको छ । प्रधानन्यायाधीश जबराले मार्ग प्रशस्त गर्नुपर्ने मागसहित भद्र अवज्ञा गरेका न्यायाधीशहरू पनि उनले बोलाएको ...