काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपप्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)एलेक्सिया ल्याटोर्तु र प्रधानमन्त्री शेरबहादुर देउवाको भेटवार्ता भएको छ। जलवायु परिवर्तनसम्बन्धी २६ औं सम्मेलन (कोप–२६) को उच्चस्तरीय सत्र (विश्व लिडर्स सम्मेलन) मा भाग लिन ग्लास्गो पुगेका प्रधानमन्त्री देउवालाई डेपुटी सीईओ ल्याटोर्तुले मंगलबार भेटेकी हुन् । भेटमा एमसीसी सम्झौताका बारेमा कुराकानी भएको परराष्ट्रमन्त्रालयले जनाएको छ […]