गर्भावस्थामा पिसाब संक्रमण भए के गर्ने ?

गर्भावस्थामा पिसाबको संक्रमणले महिलालाई सताइरहेको हुन्छ । पिसाबको संक्रमणले मूत्राशय, मूत्रमार्ग र मिर्गौलालाई असर पार्छ । गर्भावस्थामा महिलाको शरीरमा धेरै परिवर्तन हुन्छ । जसले गर्दा अन्य बेला भन्दा पिसाबको संक्रमण हुने सम्भावना आठदेखि १० प्रतिशत बढी …

सम्बन्धित सामग्री

मुत्र प्रणालीको संक्रमण के कारणले हुन्छ? शल्यक्रिया कस्तो अवस्थामा गरिन्छ?

पिसाब संक्रमण जटिल अवस्थामा पुग्दा मिर्गाैला फेल हुनसक्ने अवस्था आउन सक्छ। ८५ प्रतिशतसम्म मिर्गाैला फेल पिसाबको संक्रमणको रोकथाम गर्न नसकेको कारणले भएको एक अध्ययनबाट पत्ता लागिसकेको छ। पिसाब संक्रमणका कारण मिर्गाैला पाकेर पिप जम्ने अवस्था आएमा तथा प्रोस्टेटको समस्या जटिल भएको अवस्थामा मिर्गाैला फेल हुनसक्ने अवस्था आउन सक्छ।

बच्चामा पिसाब संक्रमण देखिए के गर्ने ?

पिसाब बनाउने, भण्डारण गर्ने तथा शरीरबाट बाहिर निकाल्न मद्दत गर्ने जुनसुकै अंगमा भएको संक्रमणलाई पिसाब संक्रमण भनिन्छ । यो समस्याले सबैभन्दा बढी महिलालाई सताउँछ । तर आजभोलि यो समस्या बच्चामा पनि देखिरहेको छ । बच्चामा पनि बालिकामा …

रहेनन् वाङ्मय शताब्दी पुरुष

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको छ ।पिसाब संक्रमण, छाती तथा मुटुको समस्याबाट पीडित जोशी पछिल्लो समय डेंगुबाट समेत संक्रमित भई असोज ७ गते अस्पताल भर्ना भई उपचाररत थिए । जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो ।अस्पताल बसाइको सुरुका दिनमा केही […]

सत्यमोहन जोशीलाई डेंगी, अस्पताल भर्ना

काठमाडौं, असोज ८ । पिसाब संक्रमण, छाती तथा मुटुको समस्या साथै डेंगी पनि देखिएपछि शताब्दी पुरुष सत्यमोहन जोशीलाई अस्पताल भर्ना भएका गरिएको छ । विगत केही दिनदेखि निरन्तर कमजोर महसुस हुने, खानामा अरूचि हुने जस्ता समस्या भएकाले उनलाई ललितपुरस्थित किस्ट अस्पतालमा भर्ना गरिएको हो । जोशीलाई मेडिसिन, पल्मोनोलोजी, युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी विभागका चिकित्सकले संयुक्त जाँच […]

सत्यमोहन जोशीलाई डेंगी र पिसाब संक्रमण

काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् । स्वास्थ्य अवस्था कमजोर भएछि शुक्रबार उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको हो ।  जोशीलाई डेंगी देखिएको छ । पिसाबमा संक्रमण र छाती तथा मुटुको पुरानो समस्या पनि देखिएको अस्पतालले जनाएको छ ।  शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले जोशीको उपचारमा कुनै...

सत्यमोहन जोशीलाई डेंगी र पिसाब संक्रमण, अस्पताल भर्ना

काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन्।  विगत केही दिनदेखि निरन्तर कमजोर महसुस हुने, खानामा अरुचि हुने जस्ता समस्या भएकाले उनी शुक्रबार किस्ट अस्पतालमा भर्ना भएका हुन्। अस्पतालका अनुसार उनी चिकित्सकहरूको निरन्तर निगरानीमा छन्।  शुक्रबार अस्पतालका चिकित्सक तथा नर्सिङ टिम उनको निवासमा पुग्दा धेरै कमजोर देखिएका र खानपिन पनि छाडेकाले त्यही टोलीले […]

शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगी, अस्पताल भर्ना

परीक्षण गर्दा उनलाई पिसाब संक्रमण, पुरानो छाती तथा मुटुको समस्या साथै हाल फैलिएको डेंगी संक्रमण पनि देखिएको अस्पतालले जनाएको छ ।

कामोत्तेजक हुन्छन् पलासको फूल, तौल पनि घट्छ

पिसाब फेर्न गाह्रो भइरहेको छ वा पिसाब संक्रमण अथवा पेटमा किटाणु हुँदा पलासको फूलको सेवन गर्दा असाध्यै प्रभावकारी हुन्छ । छालाको रोगबाट छुटकारा पाउन चाहनुहुन्छ भने पनि यो फूलको प्रयोग गरेर हेर्नुहोस् ।गुणको भण्डारः– कामोत्तेजक मानिएको छ ।– जन्डिसमा फाइदाजनक ।– पेटका किटाणु मार्छ ।– झाडामा राहत दिन्छ ।– तनावलाई कम गर्छ ।शरीर चिलाउने, छालामा डाबर आउने, सुन्निनेजस्ता रोगबाट बच्नका लागि पलासको फूलको पानीबाट नुहाउन सल्लाह दिइन्छ । यो पानीको कुरा शास्त्रमा पनि गरिएको