गठबन्धन सरकारको सांसद पोस्ने हर्कत

अहिले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते हुने घोषणा भइसकेको अवस्था छ । यस्तो अवस्थामा भदौ १७ गते फास्ट ट्राकमार्फत् सांसदको म्याद थप गर्नै विधेयक अघि बढाइएको भन्ने सुनिन्छ । यस आधारमा प्रतिनिधिसभा र प्रदेशसभाको कामै नभए पनि आयु लम्ब्याएर तलबभत्ता तथा सुविधा सांसदलाई ख्वाइरहने योजनामा गठबन्धन सरकार लागेको प्रस्टै देखिन्छ । केही दिनअघि […] The post गठबन्धन सरकारको सांसद पोस्ने हर्कत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सत्ता गठबन्धन आफैँ झगडा गरेर सकिन्छ : सांसद पौडेल

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अहिलेको सत्तारुढ गठबन्धन आफैँ झगडा गरेर सकिने दावी गरेका छन्। उनले यो सत्ता गठबन्धन स्थायी नहुने र धेरै नटिक्ने दावी पनि गरे।मंगलवार काठमाडौँमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नविन्द्रराज जोशी’ विषयक अन्तरक्रियामा उनले सत्तारुढ गठबन्धन स्थायी नहुने भएकाले कांग्रेसलाई फेरि मुलुकले सत्तामा पुर्‍याउने जिकिरसमेत गरे। पर्खिएर बसेको खण्डमा कांग्रेसलाई यो देशले आफैँ फेरि सत्तामा पुर्‍याउने सांसद पौडेल

गठबन्धन सरकार पुरै असफल भइसक्याे : एमाले सांसद गिरी

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले वर्तमान गठबन्धन सरकार असफल भएको दाबी गरेका छन्।  बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले युवालाई विदेश जानबाट रोक्न सरकार असफल भएको, विदेश जान राहदानी बोकेर हिँडेका...

कांग्रेस सांसद चौधरी भन्छिन् : गठबन्धन सधैं टिक्दैन, दम्भ बढी भयो

काठमाडौं : नेपाली कांग्रेसकी सांसद पार्वता डिसी चौधरीले सत्ता गठबन्धनका नाममा दम्भ देखाउन थालिएको भन्दै आफ्नै पार्टीको आलोचना गरेकी छिन्। केही नेपाल ऐन संशोधन गर्ने विधेयकमाथि संशोधन प्रस्तावमा मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै चौधरीले गठबन्धन भन्दैमा दम्भ देखाउन नहुने बताइन्।‘मलाइ त अहिले कस्तो लाग्छ भने कांग्रेस र माओवादी मिलेपछि देख हामी बलियो भयौं भन्ने भ्रम परेको जस्तो लाग्छ’ एमाले सांसद गोकुल बास्कोटाले रोष्ट्रममा बोल्दा सत्तापक्षका सांसदले गरेको प्रश्नप्रति लक्षित ग

कांग्रेस सांसद चौधरीको आरोप– माओवादीसँग गठबन्धन गर्नु देउवाको बेइमानी

नेपाली कांग्रेसकी सांसद पार्वता डिसी चौधरीले पार्टीलाई बचाउन चुनावमा गठबन्धन गर्न नहुने बताएकी छिन् ।

पाँच दलीय गठबन्धन वित्तीय गठबन्धनमा रूपान्तरण भयो : सांसद सिलवाल

काठमाडौं, २७ असार । नेकपा (एमाले) का सांसद नवराज सिलवालले नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन क्रमशः वित्तीय गठबन्धनमा परिणत भएको बताएका छन् । आज (सोमबार) को प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिलवालले मुलुकको आर्थिक अवस्था तहसनहस भएको बेलामा बजेट रकमान्तर गरेर नेपाल प्रहरीलाई ८४ करोड रुपैयाँ हतियार खरिद गर्न खोजेकोप्रति आपत्ति जनाएका छन् । ‘पाँचदलीय गठबन्धन […]

सांसद सिलवालकाे आराेप : पाँच दलीयमा गठबन्धन वित्तीय गठबन्धनमा रूपान्तरण भयो

काठमाडाैँ- नेकपा एमालेका सांसद नवराज सिलवालले नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन क्रमश: वित्तीय गठबन्धनमा परिणत भएको आराेप लगाएका छन्। साेमबारकाे प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिलवालले मुलुक आर्थिक अवस्था तहसनहस भएको अवस्थामा बजेट रकमान्तर गरेर नेपाल प्रहरीलाई ८४ करोड रुपैयाँ हतियार खरिद गर्न खोजेकोप्रति आपत्ति जनाएका छन्। उनले भने, ‘पाँचदलीय गठबन्धन अब वित्तीय गठबन्धन, लाभको गठबन्धन, […]

जिसस मनाङमा कांग्रेस र एमालेबीच गठबन्धन, गोलाप्रथाबाट भागबण्डा

१ असार, लम्जुङ । जिल्ला समन्वय समिति मनाङमा नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेका छन् । मनाङबाट प्रतिनिधित्व गर्ने दुई दलका सांसद, पूर्व सांसद, राजनीतिक दलका नेताहरुबीचको बैठकले गठबन्धन गर्ने सहमति गरेको हो । उनीहरुले प्रमुख र उपप्रुमख कसले लिने भनेर गोलाप्रथा पनि गरेका छन् । जस अनुसार एमालेको भागमा प्रमुख र कांग्रेसको भागमा […]

जसपाका सांसद यादवको गुनासो- गठबन्धन सरकारमा छौँ, रोइरहेका छौँ

काठमाडाैँ- जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदिप यादवले आफूहरू गठबन्धन सरकारमा भएर पनि रोइरहेको गुनासो गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्ताे गुनासाे गरेका हुन्। सांसद यादवले सरकारले पर्सामा विकास निर्माण र भएका संरचनाको पुनर्निमार्णका लागि आवश्यक पर्नेजति बजेट नछुट्याएको दुखेसो पोखे। नारायणी रंगशाला, नारायणी अस्पताल र सिमरा […]

जुम्लामा गठबन्धन कार्यान्वयन हुँदैन : सांसद महत

जुम्ला, १५ वैशाख । स्थानीय तहको निर्वाचनमा जुम्लामा गठबन्धन नहुने भएको छ । गठबन्धन के हुने विषयमा अन्योल रहेको समयमा सत्तारुढ दलका नेताले जुम्लामा अब गठबन्धन नहुने बताएका हुन् । नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य सांसद गजेन्द्रबहादुर महतले जुम्लामा गठबन्धन नहुने बताएका हुन् । उनले अब जुम्लामा गठबन्धन हुन्छ भनेर भ्रममा नपर्न […]

जुम्लामा गठबन्धन कार्यान्वयन हुँदैन : सांसद महत

जुम्ला : स्थानीय तहको निर्वाचनमा जुम्लामा गठबन्धन नहुने भएको छ। जिल्लामा गठबन्धन के हुने भन्ने बिषयमा अन्याेल भईरहेको समयमा सत्तारुढ राजनीतिक दलहरुले जुम्लामा अव गठबन्धन नहुने बताएका हुन्।नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले जुम्लामा गठबन्धन नहुने बताए। उनले अव जुम्लामा गठबन्धन हुन्छ भनेर भ्रममा नपर्न अनुरोध गरे।सांसद महतले भने, 'गठबन्धनले पहिलो पटक निर्देशन पठाएको थियो। वैशाख ११ गते जिल्ला स्थित शीर्ष नेताहरुको बैठक निष्कर्ष&nbs