भारतद्वारा नेपालका विभिन्न संस्थाहरूलाई ७५ एम्बुलेन्स र १७ स्कुल बस अनुदान

काठमाडौँ । भारतले नेपालका विभिन्न संस्थाहरूलाई ७५ वटा एम्बुलेन्स र १७ वटा स्कुल बस अनुदानमा उपहार दिएको छ । नेपालका विभिन्न जिल्लामा अवस्थित विशेष गरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरूलाई काठमाडौँस्थित भारतीय राजदूतावासले आज (आइतबार) एक कार्यक्रमबीच ७५ वटा एम्बुलेन्स र १७ वटा स्कुल बस उपहार प्रदान […]

सम्बन्धित सामग्री

भारतले सहयोगस्वरूप दियो ७५ एम्बुलेन्स र १७ वटा स्कुल बस

काठमाडौं : भारत सरकारले अनुदान सहायतास्वरूप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको छ। आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा नेपालस्थित भारतीय राजदूतावासले विभिन्न संघसंस्थाहरुमा ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको हो।नेपालका विभिन्न जिल्लामा अवस्थित विशेष गरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरुलाई एम्बुलेन्स र बस उपलब्ध गराएको दूतावासले जनाएको छ।एम्बुलेन्स र बस प्रदान गरिएको कार्

भारतको सहयोगमा मुस्ताङको लोमान्थाङमा गुम्बा र विद्यालय भवनको उद्घाटन

काठमाडौं  । भारत सरकारको अनुदान सहयोगमा मुस्ताङ जिल्लाको लोमान्थाङ गाँउपालिका–३ छोनहुपस्थित श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको उद्घाटन गरिएको छ । भारतीय राजदूतावास काठमाडौंका कार्यवाहक राजदूत नामग्य सी खम्पाले श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको शुक्रबार उद्घाटन गरेकी छन् । उनले विद्यालयलाई एउटा स्कुल बस र घरपझोङ गाँउपालिकालाई एउटा एम्बुलेन्स उपहारस्वरुप […]