भारतको सहयोगमा मुस्ताङको लोमान्थाङमा गुम्बा र विद्यालय भवनको उद्घाटन

काठमाडौं  । भारत सरकारको अनुदान सहयोगमा मुस्ताङ जिल्लाको लोमान्थाङ गाँउपालिका–३ छोनहुपस्थित श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको उद्घाटन गरिएको छ । भारतीय राजदूतावास काठमाडौंका कार्यवाहक राजदूत नामग्य सी खम्पाले श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको शुक्रबार उद्घाटन गरेकी छन् । उनले विद्यालयलाई एउटा स्कुल बस र घरपझोङ गाँउपालिकालाई एउटा एम्बुलेन्स उपहारस्वरुप […]