दाङ । बस्तीलाई वरपरबाट घेरेकोे पहाड । पहाडको फेद भएर बग्ने खोला । खोलाका ढिकमा साना झुपडी । कोही समूह बनाएर त कोही झुपडीको आँगनमा मुर्झाएको अनुहार लिएर बसेका थिए, केही पाउने आशामा ।
घोराही उपमहानगरपालिका–११ का चाचला र खुमकोट गाउँ । निषेधाज्ञाका कारण समस्यामा परेका परिवारलाई राहत वितरण गर्न नारायणपुर...